नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
धादिङ, ०९ माघ ।
धादिङको गंगाजमुना गाउँपालिकाका ४० वटा आधारभुत विद्यालयलाई ब्रोडब्याण्ड ईन्टरनेट सेवा सामाग्री वितरण गरिएको छ । नेपाल दुरसंचार प्राधिकरणको सहयोगमा सूचना प्रविधि मैत्री बनाई शैक्षिक गुणस्तर बृद्धि गर्ने उद्धेश्यले विद्यालयहरुलाई ब्रोडब्याण्ड ईन्टरनेट सेवा सामाग्री वितरण गरिएको हो।
शिक्षण सिकाइ प्रक्रियामा प्रविधिका साधनको प्रयोगबाट शिक्षकको शिक्षणलाई सहजीकरण गर्न तथा विद्यार्थीको सिकाइलाई दिगो बनाउन र समग्रमा शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन ईन्टरनेट सेवा सञ्चालन गरिएको सूचना प्रविधि अधिकृत एंव सूचना अधिकारी हेमन्त ढकालले जानकारी दिनुभयो ।
गाउँपालिकाको समग्र शिक्षाकै गुणस्तर वृद्धि गर्न दुई वर्षसम्मको इन्टरनेटको खर्च गंगाजमुना गाउँपालिकाले भुक्तानी समेत गर्ने सूचना अधिकारी ढकालले बताउनुभयो ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |