प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,३ माघ ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा राष्ट्रिय परिचयपत्र बनाउने कार्य मंगलबारबाट सुरु भएको छ।मंगलबारबाट वडा नम्बर १ र २ मा राष्ट्रिय परिचयपत्र बनाउने कार्य सुरु भएको गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले जानकारी दिनुभएको छ।जिल्ला प्रशासन कार्यालय धादिङको आयोजना र त्रिपुरासुन्दरी गाउँपालिका धादिङको समन्वयमा राष्ट्रिय परिचयपत्र बनाउने कार्य सुरु गरिएको हो।
आजबाट सुरु भएको कार्य वडा स्तरमै गएर सन्चालन गरिने उप्रेतीले नीलकण्ठ एफएमलाई जानकारी दिनुभएको छ।अध्यक्ष उप्रेतीले सम्बन्धित वडा भित्रका नागरिकहरूलाई आवश्यक कागजात सहित उपस्थित भएर राष्ट्रिय परिचयपत्र बनाउन आग्रह समेत गर्नुभएको छ ।
राष्ट्रिय परिचयपत्र बनाउन आवश्यक पर्ने कागजातहरु यसप्रकार रहेका छन्।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |