Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ आश्विन २५, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ताधादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ता
  • नगरस्तरीय बाल क्लबको आयोजनामा रामकोट माविमा वृक्षारोपणनगरस्तरीय बाल क्लबको आयोजनामा रामकोट माविमा वृक्षारोपण
  • बन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्नबन्काली आमा कृषक समूहमा तीन दिने साबुन बनाउने तालिम सम्पन्न
  • फरार ४७ कैदीबन्दि धादिङबाट पक्राउफरार ४७ कैदीबन्दि धादिङबाट पक्राउ
  • धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीरधादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर
  • महान बलीदानीको उच्च सम्मान ! आत्मआलोचना, रुपान्तरण, इमान्दारीताका साथ नयाँ यात्राको संकल्प गरौंमहान बलीदानीको उच्च सम्मान ! आत्मआलोचना, रुपान्तरण, इमान्दारीताका साथ नयाँ यात्राको संकल्प गरौं

बच्छलादेवि मावि सत्यदेवीमा शैक्षिक सामाग्री सहित विद्यार्थीलाई न्यानो कपडा वितरण

१८५७ पटक पढिएको प्रकाशित मिति: २०७९ पौष २४, आईतबार (२ साल अघि)
बच्छलादेवि मावि सत्यदेवीमा शैक्षिक सामाग्री सहित विद्यार्थीलाई न्यानो कपडा वितरण

धादिङ,२४ पुस ।
धादिङको खनियावास गाउँपालिका स्थित बच्छलादेवि माध्यमिक विद्यालय सत्यदेवीमा शैक्षिक सामाग्री,न्यानो कपडा र विद्यालयलाई १ थान फिल्टर हस्तान्तरण गरीएको छ। शनिवार एक कार्यक्रमका आयोजना गरी लायन्स क्लव अफ काठमाण्डौं जुपिटर तथा शितल छहारी नेपाल धादिङको आर्थिक सहयोग र बच्छलादेवि मावि भुपु बिद्यार्थी समाजको समन्वयमा सहयोग सामाग्री हस्तान्तरण गरीएको हो ।

No description available.

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बम बहादर तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा खनियाबास गाउपालिकाका अध्यक्ष रणबहादर तामाङको प्रमुख आथित्यताता रहेको थियो ।कार्यक्रममा लायन्स क्लव अफ काठमाण्डौ जुपिटरका अध्यक्ष कृष्ण बहादुर पौडेल,शिंतल छहारी नेपालका अध्यक्ष बिना भट्ट, लायन्स क्लव अफ काठमाण्डौ जुपिटरका सदस्य सुजन श्रेष्ठ लगाएतको आतिथ्यता रहेको थियो ।

No description available.

सहयोग सामाग्री हस्तान्तरण पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स क्लव अफ काठमाण्डौ जुपिटरका अध्यक्ष तथा शितल छहारी नेपालका संरक्षक कृष्ण बहादुर पौडेलले आफु जन्मेको ठाउँको सदैव याद आउने भन्दै आफुले बोलेको बचन अनुसार नै सहयोग सामाग्री हस्तान्तरण गरिएको बताउनु भएको छ ।त्यसैगरी कार्यक्रमका प्रमुख अतिथी तथा खनियाबास गाउपालिकाका अध्यक्ष रण बहादुर तामाङले बिद्यालयहरुको शैक्षिक गुणस्तर बृद्धिमा आफुहरुको सदैव चिन्ता र चासो भएकोले सोहि अनुसारको कार्य गर्दै आएको बताउनुभ भएको छ ।

No description available.

आफ्नो केहि सपना पुरा भएको भन्दै उहाँले शैक्षिक गुणस्तरका लागी थप मेहनत गर्न शिक्षक तथा बिद्यार्थीहरुलाई आग्रह गर्नु भएको छ । खनियाबास गाउपालिका मात्र आर्थिक स्रोत नभई अन्यन्त्र बाट समेत स्रोत जुटाई भौतिक निर्माण तथा बिकास निर्माणका योजनाहरु संचालन गर्दै आएको समेत अध्यक्ष तामाङले बताउनुभयो ।

No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • जिल्ला स्तरियक बक्तृत्वकला प्रतियोगिताको उपाधी नीलकण्ठकी सञ्जिवनी पोखरेललाई

    जिल्ला स्तरियक बक्तृत्वकला प्रतियोगिताको उपाधी नीलकण्ठकी सञ्जिवनी पोखरेललाई

  • जिल्ला प्रशासन कार्यालय धादिङको असल अभ्यास, दैनिक सम्पादित कार्यहरुको विवरण सार्वजनिक

    जिल्ला प्रशासन कार्यालय धादिङको असल अभ्यास, दैनिक सम्पादित कार्यहरुको विवरण सार्वजनिक

  • सुनको मूल्य निरन्तर अकासिँदो

    सुनको मूल्य निरन्तर अकासिँदो

  • नेपालसँग कुवेत पराजित

    नेपालसँग कुवेत पराजित

  • समाचार
    जिल्ला स्तरियक बक्तृत्वकला प्रतियोगिताको उपाधी नीलकण्ठकी सञ्जिवनी पोखरेललाई

    जिल्ला स्तरियक बक्तृत्वकला प्रतियोगिताको उपाधी नीलकण्ठकी सञ्जिवनी पोखरेललाई

    जिल्ला प्रशासन कार्यालय धादिङको असल अभ्यास, दैनिक सम्पादित कार्यहरुको विवरण सार्वजनिक

    जिल्ला प्रशासन कार्यालय धादिङको असल अभ्यास, दैनिक सम्पादित कार्यहरुको विवरण सार्वजनिक

    सुनको मूल्य निरन्तर अकासिँदो

    सुनको मूल्य निरन्तर अकासिँदो

    नेपालसँग कुवेत पराजित

    नेपालसँग कुवेत पराजित

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0