Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १५, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
  • धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

ज्येष्ठ नागरिक प्रतिष्ठानलाई विदुर र बेलकोटगढीको सहयोग

१०१४ पटक पढिएको प्रकाशित मिति: २०७९ पौष २३, शनिबार (३ साल अघि)
ज्येष्ठ नागरिक प्रतिष्ठानलाई विदुर र बेलकोटगढीको सहयोग

नुवाकोटको,२३ पुस

नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटको ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान सञ्चालनको लागि यहाँको दुईवटा नगरपालिकाले रु १६ लाख सहयोग गरेका छन् । जिल्लाको बेलकोटगढी नगरपालिकाले शुक्रबार रु पाँच लाखको चेक हस्तान्तरण गरेको छ । विदुर नगरपालिकाले बजेट विनियोजन गरिएकाले हस्तान्तरणको प्रक्रियामा रहेको जनाएको छ । बेलकोटगढी नगरपालिका नगरप्रमुख जगतबहादुर गुरुङ र उपप्रमुख शिवप्रसाद दाहालले प्रतिष्ठानमा आश्रित ज्येष्ठ नागरिकको दैनिक जीवनयापनसहित उहाँहरुको हेरचाह, स्याहारसुसार तथा स्वास्थ्योपचारका लागि रु पाचलाख हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।

बेलकोटगढीको तर्फबाट प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपाललाई चेक हस्तान्तरण गरेसगैँ उपप्रमुख शिव दाहालले आफूले उपप्रमुखको रुपमा पाउने पारिश्रमिक तथा भत्ता अन्तरगत एक महिनाको सुविधाबापतको प्राप्त रकमसमेत प्रतिष्ठानको लागि उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । पाँच वर्षअघिदेखि सामाजिक संस्थाको रुपमा सञ्चालित उक्त प्रतिष्ठानमा नुवाकोटसहित देशभरका ३५ जना ज्येष्ठ नागरिक आश्रित छन् । उनीहरुको हेरचाहमा सहयोगको लागी यहाँको विदुर नगरपालिकाले रु ११ लाख सहयोग उपलब्ध गराउन लागेको हो ।

जिल्लाको दुवै नगरपालिकाले संयुक्तरुपमा सहयोग गर्ने तयारी गरेर बजेटको स्रोत सुनिश्चित भए पनि आवश्यक कागजात अपुग भएका कारण विदुरले सहयोग रकम आगामी साता उपलब्ध गराउने विदुरका नगरप्रमुख राजन श्रेष्ठले प्रतिबद्धता जनाउनुभयो । ज्येष्ठ नागरिक संरक्षणप्रति चासो दिएका यहाँका दुवै नगरपालिकाले संयुक्तरुपमा प्रतिष्ठानको लागि सहयोगसहित आ–आफ्नो पालिकामा वडास्तरीय ज्येष्ठ नागरिक दिवा आश्रयस्थल बनाउने लक्ष्य लिएका छन् । उक्त दिवा आश्रयस्थलमा धार्मिक गतिविधि सञ्चालन गर्न वाद्यवादन, धार्मिक ग्रन्ध सहित टेलिभिजन, इन्टरनेट, खाजाको प्रबन्ध मिलाइने विदुरका नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो । सामाजिक सुरक्षा भत्ता वितरणको कार्यक्रमलाई लक्षित गर्दै घरघरमा चिकित्सकसहितको टोलीबाट ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श सेवा अहिले पनि दुवै नगरपालिकाले सञ्चालन गर्दै आइरहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • धादिङमा मदिरा बिक्री–वितरण र सेवनमा अस्थायी प्रतिबन्ध

    धादिङमा मदिरा बिक्री–वितरण र सेवनमा अस्थायी प्रतिबन्ध

  • उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

    उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

  • निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

    निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

  • धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

  • समाचार
    धादिङमा मदिरा बिक्री–वितरण र सेवनमा अस्थायी प्रतिबन्ध

    धादिङमा मदिरा बिक्री–वितरण र सेवनमा अस्थायी प्रतिबन्ध

    उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

    उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

    निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

    निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0