नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ,०५ धादिङ।
पृथ्वीराजमार्ग अन्तरगत धादिङको गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकै बस र माइक्रोबस ठोकिदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
बेलहियाबाट काठमाडौंटर्फ आउदै गरेको लु २ ख २६४४ नम्बरको बस र लम्जुङ्तर्फ जादै गरेको बा २ ख ४७६२ नम्बरको माइक्रोबस आपसमा ठोकिएको हो । माइक्रोबस बसमा सवार महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाईतेहरु केहिको गजुरी अस्पताल र गजुरी प्रथामिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ।भने गम्भीर घाइतेहरुलाई थप उपचारको लागि काठमाडौ पठाइएको छ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |