वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशनः धादिङ–२ (१) को सभापतिमा युवा नेता प्रकाश कुमार श्रेष्ठको उम्मेदवारी
धादिङ,२ पुस
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा स्थापना गरीएको पशुपति बहुउदेश्यीय सहकारी संस्थाको प्रारम्भिक साधारण सभा सम्पनन भएको छ । शनिवार सम्पन्न भएको भेलाले जयराम भण्डारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरीएको छ ।नवगठित समितिको उपाध्यक्षमा जीवन दुवाडी,सचिवमा गोकर्ण लम्साल, सह सचिवमा रामशरण लम्साल र कोषाध्यक्षमा सिता अधिकारी भट्ट चयन हुनुभएको छ ।
यसैगरी सहकारीको सदस्यहरुमा भगवती खनाल,रुद्र प्रसाद रिजाल र राधारमण आचार्या रहनुभएको छ ।भेलाले कृष्णप्रसाद लम्सालको संयोजकत्वमा लेखा समिति चयन गरीएको छ । जसको सदस्यहरुमा धन बहादुर भण्डारी र निर्मला दुवाडी चयन हुनुभएको छ । यसैगरी गरी राधारमण आर्चायाको संयोजकत्वमा ऋण समिति चयन गरीएको छ।सदस्यहरुमा नल बहादुर अधिकारी र कविता श्रेष्ठ चयन हुनुभएको छ ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।