Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ५, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

पाँच बर्ष भित्र ज्वालामुखी गाउँपालिकामा एक घर एक धारो बनाउछुः यम नाथ दनै

४०३७ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर २८, बुधबार (३ साल अघि)
पाँच बर्ष भित्र ज्वालामुखी गाउँपालिकामा एक घर एक धारो बनाउछुः यम नाथ दनै

धादिङ,२८ मंसिर
आफ्नो पाँच बर्षे कार्यकालमा ज्वालामुखी गाउँपालिका भित्र एक घर,एक धारो पुर्‍याईने गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले बताउनु भएको छ ।शुद्ध खानेपानी खान पाउने नागरिकहरुको अधिकारलाई सम्बोधन गर्नको लागि गाउँपालिका तयार रहेको भन्दै पालिका भित्रका सबै नागरिकहरुको घरघरमा धारो पु¥याईने लक्ष्य रहेको बताउनु भएको हो।

No description available.

ज्वालामुखि गाउपालिका वडा नम्बर ३ ठकुरीगाउँमा निमार्ण सम्पन्न भएको लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै दनैले सो कुरा बताउनु भएको हो।ज्वालामुखी गाउँपालिका,शान्ति नेपाल र फादर अल्फारोको संयुक्त लगानीमा सम्पन्न भएको खानेपानी आयोजनाको बुधबार एक कार्यक्रमका बिच उद्घाटन गरी समुदायलाई हस्तान्तरण गरीएको हो।खानेपानी आयोजना सम्पन्न गर्नको लागि सहयोग गर्ने संस्थालाई धन्यवाद दिनुहुदै दनैले उपभोक्ता समितिले गरेको काम प्रति आफु खुसि भएको समेत बताउनुभयो ।पालिका भित्रका अन्य खानेपानी आयोजनाहरु पनि यस्तै समिति निर्माँण गरी समयमै सम्पन्न गर्ने लक्ष्य रहेको भन्दै उहाँले पालिका भित्रको सबै घरधुरीमा धारो पुर्याउने आफ्नो लक्ष्य भएको बताउनुभयो ।

No description available.

८ लाख ७८ हजार ८ सय ७७ लागतमा सम्पन्न भएको खानेपानी आयोजनाको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष याम नाथ दनै र शान्ति नेपालका कार्यकारी निर्देशक फुल राज शर्माले रिबन काटेर उद्घाटन गर्नुभएको हो ।खानेपानी आयोजनाबाट २४ घरधुरीका १ सय १० जना भन्दा बढी नागरिकहरु लाभान्वित भएका छन्। कार्यक्रममा खानेपानी संकलनको लागि ट्याङ्की निमार्ण गर्ने जग्गादान गर्ने खुमराज सेढाई र गिर बहादुर मल्ललाई खादा र प्रमाण पत्रबाट सम्मान गरीएको छ ।

No description available.

यसैगरी कार्यक्रमको अवसरमा खानेपानी आयोजना सम्पन्न गर्नको लागि नगद ५० हजार आर्थिक सहयोग गर्ने जनयुद्धका सहिद हरि भट्टको सम्झना नीजका बुबा अक्षता नन्द भट्टलाई पनि प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरीएको थियो ।ठकुरीगाउँ खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष शिव प्रसाद भट्टको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा ज्वालामुखी गाउँपालिकाका अध्यक्ष याम नाथ दनैको प्रमुख आतिथ्यता रहेको थियो ।No description available.

गाउँपालिका उपाध्यक्ष धर्म बहादुर अर्यालको विशेष आतिथ्य रहेको कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष उमेश श्रेष्ठ,शान्ति नेपालका कार्यकारी निर्देशक फुलराज शर्मा,स्वास्थ्य संयोजक सुजन श्रेष्ठ लगायत उपभोक्ता समितिका पदाधिकारी,उपभोक्ता तथा सन्चारकर्मीहरुको सहभागिता रहेको थियो ।यसैगरी घरघरमा पानीको धारो आएपछि नागरिकहरु खुसि भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

  • दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

  • समाचार
    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0