Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ १६, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

सिड्स धादिङको आयोजनामा लैङ्गिक हिंसा न्युनीकरण गर्न थाक्रेको वडा स्तरमा छलफल

१२३५ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर १६, शुक्रबार (३ साल अघि)
सिड्स धादिङको आयोजनामा लैङ्गिक हिंसा न्युनीकरण गर्न थाक्रेको वडा स्तरमा छलफल

धादिङ,१६ मंसिर
चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज (सिड्स) धादिङको आयोजनामा लैङ्गिक हिंसा न्युनीकरण गर्ने वडा स्तरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्र्तगत थाक्रे गाउँपालिकाको वडा नम्बर १,११,६ र ७ वडामा सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको सिड्स धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले जानकारी दिनुभयो ।

चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज (सिड्स) धादिङको आयोजना सस्थागत विकास सञ्जालको साझेदारी एबं ब्रोट फर दि वल्र्डको आर्थिक सहयोगमा सञ्चालित बिकासका लागि साझेदारी परियोजना अन्र्तगत थाक्रे गाऊँ पालिका वडा नः २,११,६ र ७ वडा स्तरिय साथै पालिका स्तरमा सरोकारवाला संग अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बिगत बर्षझै सस्थाले नियमित रुपमा सस्थाले बिभिन्न सवालमा आधारीत अभियान सञ्चालन गर्दै आएकोमा यस वर्षको नारा सभ्य समाजको पहिचानका लागि कुन कुन क्षेत्रमा कस्तो भुमिका निर्वाह गर्न सकिन्छ भन्ने बिषयमा नागरीक सचेतना केन्द्रका सदस्यहरुको बिचमा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरीएको रुपाखेतीले बताउनुभयो ।

कार्यक्रमको अवसरमा वडा स्तरिय नागरीक सचेतना केन्द्र साथै पालिका स्तरिय नागरीक सचेतना सञ्जालको समेत पुर्णता दिईएको छ । १ सय ५ जनाको सक्रिय सहभागीता रहेको कार्यक्रममा संम्बन्धित वडाका सहकारी , बिद्यालय प्रतिनिधि, महिला सञ्जाल , बिभिन्न संघ सस्थाका प्रतिनिधिको सहभागीता रहको कार्यक्रमवाट वाडा स्तरिय नागरीक सचेतना समुह गठन गरिएको थियो ।

अभियान अन्तरगत पालिका स्तरिय सचेतना सञ्जालको गठन गरिएको छ। सञ्जाल संयोजकमा बिष्णु प्रसाद पौडेल , सह संयोजक नर्मदा अर्याल र सचिवमा हरि रिजाल रहनु भएको छ ।यसैगरी वडा स्तरीय सचेतना सञ्जालको गठन समेत गरीएको छ ।उक्त अन्र्तक्रियामा १ सय ५ जना सहभागीले बिभिन्न सवालहरुमा आफ्ना बिचार राख्नु भएको थियो । सहभागीहरुले स्थानिय तथा प्रदेश र संघवाट संबोधन गर्नु पर्ने सवालहरुको सुची तयार गरी सम्पन्न कार्यक्रमको सहजिकरण सिड्स का कार्याकारी निर्देशक गोकर्ण रुपाखेतीले गर्नु भएको थियो ।

यसै गरी अभियान अन्र्तगत थाक्रे पालिका स्तरिय युवा परिषदको संयोजन र सिड्स धादिङको आयोजनामा २०७९ मंशिर १७ गते पालिका स्तरिय खुल्ला हाजिरीजवाफ प्रतियोगीताको आयोजना गर्ने निर्णय भएको छ ।यसै गरी २०७९ मंशिर १७ र १८ गते मानवअधिकार महाभेला ( १४ औं मानव अधिकार राष्ट्रिय महाभेला २०७९ यही डिसेम्बर ८ देखी १४ सम्म विभिन्न कार्यक्रम अन्र्तगतको कार्यक्रमलाई समेत स्थानियकरण गर्न सस्थाले नागरीक सचेतना केन्द्र पालिका स्तरिय सञ्जालको संयोजनमा नेतृत्व विकास, पैरबी, सामुदायिक शान्ति र सचेतना केन्द्र सञ्जालको जिम्मेवारी र भुमिकाको बिषयमा तालिम आयोजना गरिएको थियो । अभियान अन्र्तगत डिसेम्वर १० को दिन रोडियो संबाद चलाउने योजना रहेको युवा शान्ति सहजकर्ता नानु कार्कीले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • स्वावलम्बी बहिरा विद्यालयमा पङ्खा हस्तान्तरण र निःशुल्क स्वास्थ्य परीक्षण

    स्वावलम्बी बहिरा विद्यालयमा पङ्खा हस्तान्तरण र निःशुल्क स्वास्थ्य परीक्षण

  • नीलकण्ठ बहुमुखी क्याम्पसमा राष्ट्रिय धान दिवसका अवसरमा असारे गीत श्रवण कार्यक्रम

    नीलकण्ठ बहुमुखी क्याम्पसमा राष्ट्रिय धान दिवसका अवसरमा असारे गीत श्रवण कार्यक्रम

  • धान दिवसमा दही–चिउरा खाएर सांस्कृतिक पर्व मनाइयो

    धान दिवसमा दही–चिउरा खाएर सांस्कृतिक पर्व मनाइयो

  • नीलकण्ठ बालमन्दिर माविका विद्यार्थीहरुलाई सामाजिक सञ्जालको समुचित प्रयोगबारे अभिमुखीकरण

    नीलकण्ठ बालमन्दिर माविका विद्यार्थीहरुलाई सामाजिक सञ्जालको समुचित प्रयोगबारे अभिमुखीकरण

  • समाचार
    स्वावलम्बी बहिरा विद्यालयमा पङ्खा हस्तान्तरण र निःशुल्क स्वास्थ्य परीक्षण

    स्वावलम्बी बहिरा विद्यालयमा पङ्खा हस्तान्तरण र निःशुल्क स्वास्थ्य परीक्षण

    नीलकण्ठ बहुमुखी क्याम्पसमा राष्ट्रिय धान दिवसका अवसरमा असारे गीत श्रवण कार्यक्रम

    नीलकण्ठ बहुमुखी क्याम्पसमा राष्ट्रिय धान दिवसका अवसरमा असारे गीत श्रवण कार्यक्रम

    धान दिवसमा दही–चिउरा खाएर सांस्कृतिक पर्व मनाइयो

    धान दिवसमा दही–चिउरा खाएर सांस्कृतिक पर्व मनाइयो

    नीलकण्ठ बालमन्दिर माविका विद्यार्थीहरुलाई सामाजिक सञ्जालको समुचित प्रयोगबारे अभिमुखीकरण

    नीलकण्ठ बालमन्दिर माविका विद्यार्थीहरुलाई सामाजिक सञ्जालको समुचित प्रयोगबारे अभिमुखीकरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0