वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङ १२,मंसिर । त्रिपुरासुन्दरीमाई मेलाको अवसरमा आयोजित प्रथम त्रिपुरासुन्दरी गोल्डकपको उपाधि गणेशस्थान युवा क्लवले पाएको छ ।
त्रिपुरासुन्दरी गाउपालिका वडा न ६ हाँसेपसलमा खेलमैदानमा यहि मंसीर ७ गते देखि सुरु भएको प्रथम त्रिपुरासुन्दरी गोल्डकपको उपाधी सुनपोखरी युनाईटेडलाई पराजित गर्दै गणेशस्थान युवा क्लवले जितेको हो ।
प्रथम गोल्ड कप जिते संगै गणेशस्थान युवा क्लवले पुरस्कार स्वरुप नगद १ लाख ३३ हजार ३३३ प्राप्त गरे भने उपविजेता सुनपोखरीले नगद ६० हजार ६६६ रुपैयाँ पाएको छ । प्रथम त्रिपुरासुन्दरी गोल्डकपको आयोजना गणेशस्थान युवा क्लवले नै गरेको थियो ।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |