धादिङ १०,मंसिर । त्रिपुरासुन्दरी माई मेलाको अवसरमा त्रिपुरासुुन्दरी गाउपालिका वडा न ६ गणेशस्थान माई परिसरमा आज र भोली बृहत स्वास्थ्य शिविर संचालन हुने भएको छ ।
हेड्स नेपाल केन्द्रिय कार्यालय,बागमती प्रदेश समिति र धादिङ जिल्ला समितिको सयुक्त आयोजना तथा चिरायु नेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर काठमाण्डौ र बुद्ध डेन्टर हस्पिटल प्रा.ली.को प्राविधिक सहयोगमा स्वास्थ्य शिविर संचालन हुने भएको हो । शिविरमा साधारण स्वास्थ्य परिक्षण,महिला रोग विशेषज्ञ सेवा,दन्त परिक्षण सेवा प्रदान गरिने आयोजक संस्थाले जानकारी गराएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |