तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
धादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ता
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
धादिङमा आफ्नै छोराद्धारा आमाको हत्या
धादिङ ८,मंसिर । धादिङ प्रतिनिधि सभा क्षेत्र न १ को प्रदेश सभा २ मा नेकपा माओवादी केन्द्रका बोलिट ब्युरो सदस्य शालिकराम जम्कट्टेल बिजयी भएका छन् ।
उनि नेकपा एमाललेका उम्मेद्वार गजेन्द्र थपलियालाई ७४२५ मतान्तरले पछाडी पार्दै दोस्रो पटक प्रदेश सभा सदस्य पदमा निर्वाचित भएका हुन् । कुल मत ३५९०५ मा जम्कटेलले १९९०३ र थपलियाले १२४७८ पाएका थिए । त्यसैगरी सोहि क्षेत्रमा राप्रपाका जितेन्द्र भण्डारीले १५५४ पाएका थिए ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |