Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १४, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
  • धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

विवादपछि रोकिएको धादिङ–२ को मतगणना पाँच घण्टापछि सुचारु

६६९ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर ७, बुधबार (३ साल अघि)
विवादपछि रोकिएको धादिङ–२ को मतगणना पाँच घण्टापछि सुचारु

धादिङ/ मतपेटिकामा उल्लेख गरिएको मतपत्र र गणनाको क्रममा भेटिएको मतपत्रको संख्या नमिलेपछि स्थगित भएको धादिङ क्षेत्र नम्बर २, प्रदेशसभा २ को मतगणना पुनः सुरु भएको छ ।

गंगाजमुना गाउँपालिका–४ को तामाङखर्क मावि (ख) केन्द्रको एउटा मतपेटिकामा चार सय ३७ मतपत्र उल्लेख भएको र मानवीय त्रुटिका कारण गणकले दलका प्रतिनिधिलाई सुनाउने क्रममा कम भनिएको कारण उत्पन्न भएको विवाद उम्मेदवारका प्रतिनिधिहरुलाई मुचुल्कासहित स्पष्ट पारेपछि गणना सुचारु भएको मुख्य निर्वाचन अधिकृत स्वीकृति पराजुलीले बताउनुभयो । मुख्य निर्वाचन अधिकृत पराजुली भने, ‘यो मानवीय त्रुटी हो, मतपत्रमा तलमाथि भएको छैन । गणकले उम्मेदवारका प्रतिनिधिलाई सुनाउने क्रममा संख्यामा तलमाथि भएको हो, मतपत्र चार सय ३७ नै रहेको छ ।’ खनियाबास गाउँपालिका वडा नम्बर ४ को गणेशकुण्ड मावि (ख) केन्द्रको मतपेटिकाको २ वटा शिल नभएको भेटिएको दलका प्रतिनिधिहरुले बताएका छन् । मत पेटिकाको दुई वटा शिल नभएको विषयमा पराजुलले मतपेटिका राखिएको स्थल र गणना स्थल दुबैमा सिसी क्यामरा जडान गरिएको जानकारी गराउँदै मतपेटिका राखिएको स्थल र गणनास्थल सुरक्षित रहेको बताए । उम्मेदवारका प्रतिनिधि र निर्वाचन अधिकृृतहरुबीचको छलफल पछि विवाद मिलेको छ । हाल मतगणना सुचारु रहेको मुख्य निर्वाचन अधिकृत पराजुलीले जानकारी दिनुभयो ।

मत गणनाका क्रममा गणकहरुले उपलब्ध गराएको मत संख्याभन्दा एक सय मत बढी गणना भएपछि राप्रपा र नेकपा एमालेका प्रतिनिधिहरुले विवाद गरेर गणना कार्य रोकेका थिए । गणना रोकिएपछि एमाले राप्रपाका कार्यकर्ताहरुले मतगणना स्थलबाहिर नाराबाजी गरेका थिए । राप्रपाका प्रतिनिधि र कार्यकर्ताले भने धादिङ क्षेत्र नम्बर २, प्रदेशसभा २ मा पर्ने त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ को केन्द्र (ख), गंगाजमुना गाउँपालिका–४ को तामाङखर्क मावि (ख) केन्द्र र रुविभ्याली गाउँपालिका–५ को पुरु र नेवेरको गरी चार वटा मतपेटिका मिसाउँदा मुचुल्कामा उल्लेख भएअनुसार एक हजार नौ वटा मतपत्र हुनुपर्नेमा एक हजार दुई सय एक वटा मतपत्र भेटिएको बताएको छ । यो क्षेत्रमा एमाले राप्रपाबीच तालमेल छ । सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादीका जगत सिंखडा र एमाले राप्रपाबीच तालमेलको साझा उम्मेदवार राप्रपाका डम्बर तामाङबीच प्रतिष्पर्धा छ । एमाले राप्रपाका कार्यकर्ताले भने माओवादीका कार्यकर्ताले सेटिङमा मतपेटिकाको शिल तोडेर मतपत्र खसालेको आरोप लगाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

  • धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

  • निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध

    निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध

  • एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

    एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

  • समाचार
    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    धादिङ आएर रविले भने, “राजनीतिक परिवर्तन र इतिहास रच्ने अवसर हो ”

    निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध

    निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू गरेमा कारबाही गर्न आयोगको अनुरोध

    एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

    एमाले उम्मेदवार धनबहादुर घलेलाई खाल्टेमा भव्य स्वागत

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0