Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
२०८३ आश्विन २३, शुक्रबार धादिङ, नेपाल
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
अहिले लाइभ
नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज धादिङको आफ्नै आवाज
Logo
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
ताजा खबर
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
  • धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
ताजा समाचार

पोल्यान्डमाथि मेक्सिकोको नजर, डेब्यु गोलको पर्खाइमा लेवान्डोस्की

२०४५ पटक पढिएको प्रकाशित मिति: २०७९ मंसिर ६, मंगलबार (३ साल अघि)
पोल्यान्डमाथि मेक्सिकोको नजर, डेब्यु गोलको पर्खाइमा लेवान्डोस्की

काठमाडौं– कतारमा जारी विश्वकपअन्तर्गत तेस्रो दिन मंगलबारको खेलमा समूह ‘सी’का दुई टोली मेक्सिको र पोल्यान्ड भिड्दै छन्। यी दुई टोलीसँगै अर्जेन्टिना र साउदी अरेबिया पनि रहेका छन्। प्रदर्शन र टिमको लय हेर्दा पोल्यान्ड र मेक्सिको एउटै स्तरका टिम हुन्।

अघिल्लो संस्करणमा समूह चरण पार गर्न नसकेको पोल्यान्ड यस पटक समूह चरण पार गरेर माथि जान चाहन्छ। उता, मेक्सिकोले भने अघिल्लो संस्करणमा अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो। मेक्सिको फिफा वरीयतामा १३औं स्थान र पोल्यान्ड २६ औं स्थानमा रहेको छ।

चर्चित मेक्सिकन गोलकिपर गुलिर्मे ओचा आफ्नो पहिलो खेलमा लेवान्डोस्कीलाई सामना गर्न तयार रहेको बताउँछन्। उनी यस समूहबाट अन्तिम १६ मा पुग्नेमा पनि विश्वस्त छन्। कतारी मिडियासँग कुरा गर्दै उनी भन्छन्, ‘हामी विश्वकपलाई लिएर उत्साहित छौं। हाम्रो टिम राम्रो लयमा छ र यसलाई निरन्तरता दिनेछांै। हामीले खेल्ने पहिलो खेलमा म पोल्यान्डका लेवान्डोस्कीको सामना गर्न तयार छु। उनी राम्रो गोलस्कोरर हुन्। मैले उनलाई सम्मान गर्ने भए पनि हामीविरुद्ध गोल गर्न दिने छैनौं। हामी विश्वस्त छौं–हाम्रो यात्रा अन्तिम १६ भन्दा माथि हुनेछ।’

ओचाको यो पाँचौं विश्वकप हो। अघिल्ला संस्करणमा गरेको उत्कृष्ट प्रदर्शनका कारण ओचा सबै फुटबलप्रेमी माझ लोकप्रिय छन्।

त्यस्तै, कप्तान लेवान्डोस्की पोल्यान्डजस्तो मध्यम टिमको नेतृत्व गर्न धेरै कठिन भए पनि आफू पूर्ण रूपमा जिम्मेवारीका साथ खेल्ने बताउँछन्। खेलको प्रेस कन्फ्रनेसमा बोल्दै उनी भन्छन्, ‘म विशेष जिम्मेवारीका साथ पोल्यान्डको टिम सम्हाल्नेछु। धेरैले राम्रो प्रदर्शन गर्न नसकेकामा आलोचना गर्छन् तर पोल्यान्डजस्तो मध्यम टिमको नेतृत्व गरेर खेल्न सहज छैन। हाम्रा समर्थकको विश्वासलाई तोड्न चाहँदैनांै।’

डेब्यु गोलको पर्खाइमा लेवान्डोस्की
दुई पटकका युरोपियन गोल्डेन बुट विजेता लेवान्डोस्कीले अहिलेसम्म विश्वकपमा गोल गरेका छैनन् भन्दा अनौठो नलागे पनि यो सत्य हो। सन् २०१८ बाट विश्वकपमा डेब्यु गरेका पोलिस कप्तान लेवान्डोस्कीको पहिलो विश्वकप सम्झनलायक बन्न सकेन। उनले पहिलो विश्वकपमा तीन खेल खेल्दा कुनै पनि गोल गर्न सकेनन भने उनको टिमले पनि समूह चरण पार गर्न सकेन।

खराब लयमा गुज्रिएको पोल्यान्ड पछिल्लो समय राम्रो लयमा खेलिरहेको छ। यस पटक प्रतिस्पर्धाको हिसाबले औसत समूहमा रहेको पोल्यान्डका लागि विश्वकपमा डेब्यु गोल गर्ने लक्ष्यमा छन्, लेवान्डोस्की। जर्मनीमा करिब एक दशक उत्कृष्ट प्रदर्शनमा बिताएर जर्मन क्लब वार्यन म्युनिखबाट स्पेनिस क्लब बार्सिलोना आएका लेवान्डोस्को स्पेनिस ला लिगाको टप स्कोररसमेत हुन्। उनले बार्सिलोनाका लागि १९ खेलमा १८ गोल गरिसकेका छन्। पोल्यान्डका लागि १३४ खेल खेलेका लेवान्डोस्की ७६ गोलसहित अल टाइम टप स्कोरर हुन्। पछिल्ला दुई वटा विश्वकप छनोट चरणमा २५ गोल गरेका लेवान्डोस्की अझै पनि विश्वकपमा पहिलो गोलको खोजीमा छन्।

मेक्सिकोका सम्भावित ११ खेलाडी
गुइलेर्मो ओचाओ, जोर्ग सान्चेज, केभिन अल्भारेज, नेस्टोर अराउजो, नोहान भसक्वेज, आन्द्रे ग्वार्डाडो, हेक्टोर हेरेरा, चार्ली रोड्रिगेज, हिर्भिन लोजानो, राउल जिमिनेज, रोबर्टो अल्भाराडो।

पोल्यान्डका सम्भावित ११ खेलाडी
वाज्ने सेस्ने, कमिल गिलिक, बार्टोस बेरेस्ज्न्सकी, जान बेडनारेक, अर्तुर जेडजेज्क, ग्रेगोर्ज क्रिचोविक, कमिल ग्रोसीस्की, पिओटर जिलिन्स्की, वर्ट लेवान्डोस्की, अर्काडिउस मिलिक, क्रिस्टोफ पिअटेक।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • धादिङको गलौदीमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द

    धादिङको गलौदीमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द

  • पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट

    पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट

  • धादिङबेंसीमा आँखा शिविर : एक सय तीन जनाको शल्यक्रिया

    धादिङबेंसीमा आँखा शिविर : एक सय तीन जनाको शल्यक्रिया

  • अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा खतिवडाको उम्मेदवारी घोषणा

    अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा खतिवडाको उम्मेदवारी घोषणा

  • समाचार
    धादिङको गलौदीमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द

    धादिङको गलौदीमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द

    पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट

    पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट

    धादिङबेंसीमा आँखा शिविर : एक सय तीन जनाको शल्यक्रिया

    धादिङबेंसीमा आँखा शिविर : एक सय तीन जनाको शल्यक्रिया

    अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा खतिवडाको उम्मेदवारी घोषणा

    अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा खतिवडाको उम्मेदवारी घोषणा

    नीलकण्ठ एफ.एम.

    स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।

    छिटो पहुँच

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    विषयगत क्षेत्रहरू

    • स्थानीय समाचार
    • समाचार
    • अन्तर्राष्ट्रिय
    • राजनीति
    • मनोरन्जन
    • अर्थ
    • खेलकुद
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • साहित्य
    • सुचना
    • अन्य

    सम्पर्क जानकारी

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
    निलकन्ठ नगरपालिका-३, धादिङ्ग
    बागमती प्रदेश, नेपाल

    010521430, 9851120850

    [email protected]

    neelkanthafm.com

    प्रेस काउन्सिल दर्ता न: ......
    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रोसँग जोडिनुहोस्

    ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0