धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
काठमाडौं : रेडियो कार्यक्रम प्रस्तोता महाविर विश्वकर्माको सवारी दुर्घटनामा निधन भएको छ ।
मंगलबार बिहान चितवनको माडीबाट काठमाडौं आउने क्रममा विश्वकर्मा चढेको माइक्रोबस दुर्घटना हुँदा निधन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बिहान साढे ५ बजेतिर उनी सवार रहेको बा४ ख ४१२ नम्बरको माइक्रोबसले सडकमा रोकिएको ना ४ ख ८५२२ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको थियो । विश्वकर्मा रेडियो थाहा सञ्चारमा चर्चित कार्यक्रम ‘बहकिने मन’ सञ्चालन गर्दथे ।
उनी आहुतीले नेतृत्व गरेको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य पनि हुन भने सो पार्टीको जात व्यवस्था उन्मुलन मोर्चाको सचिव समेत रहेका थिए ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |