रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे
धादिङ,२८ कात्तिक
धादिङको थाक्रे गाउँपालिकामा आईतबार एमाले परित्याग गरेर १७ (एकिकृत समाजवादी)मा प्रवेश गरेका छन्। थाक्रे गाउँपालिमा आयोजित एक कार्यक्रममा बिच एकिकृत समाजवादीका उपाध्यक्ष तथा मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले नवप्रवेशीहरुलाई स्वागत गर्नुभएको थियो ।
थाक्रे गाउँपालिकाबाट बेग बहादुर तामाङ,आशिका तामाङ, सुमन तामाङ, विमल तामाङ, दिपेस तामाङ, कान्छा तामाङ, जगत बहादुर तामाङ, जिवन तामाङ, विनोद तामाङ, रेशम तामाङ, डिल बहादुर तामाङ, जेठा तामाङ, अर्जुत तामाङ, छविलाल तामाङ, राम बहादुर तामाङ एकिकृत समाजवादीमा प्रवेश गरेका छन् । केहि दिन अघि थाक्रे गाउँपालिका वडा नं ३ मा १५ जना युवाहरु एमाले परित्याग गरि नेकपा (एकिकृत समाजवादी) मा प्रवेश गरेका थिए ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |