नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
धादिङ २६,कात्तिक । धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुको साथै दुर्घटनामा परि चालक सहित ६ जना घाइते भएका छन् ।
बेलुकी अन्दाजी सवा ८ बजे तिर धादिङ ज्वालामुखी गा.पा.४ टारी स्थित भित्रि सडक खण्डमा टारीबाट अर्याल गांउ तर्फ जादै गरेको ग.१.ज.५५८० न.को धान पराल बोकेको बोलेरो गाडि आफै अनियन्त्रीत भई सडकबाट अंन्दाजी ५० मिटर तल खसि दुर्घटना भएको हो ।
दुर्घटनामा परि मृत्यू हुनेमा स्थानीय ३५ बर्षीय उत्तम अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक श्याम बहादुर खत्रीले बताएका छन् ।
घाईतेहरुको बिवरणः–
१) (चालक)जि.धादिङ ज्वालामुखी गा.पा.४ अर्याल गांउ बस्ने बर्ष २०को समिर गदेल बाहिरि चोट नभएको अवस्था सामान्य ।
२)ऐ.ऐ.बस्ने बर्ष ३१ को प्रकाश अर्याल दाईने हातमा चोट अवस्था सामान्य ।
३) ऐ.ऐ.बस्ने बर्ष ३८ को सोम बहादुर दुवाडि छाति र कम्मरमा चोट अवस्था सामान्य ।
४) ऐ.ऐ.बस्ने बर्ष ४२ को राम बहादुर बि.क. टाउकोमा चोट अवस्था सामान्य ।
५) ऐ.ऐ.बस्ने बर्ष ५२ को किसन बि.क. दाहिने हात र कुममा चोट अवस्था मध्यम ।
६) ) ऐ.ऐ.बस्ने बर्ष १५ को प्रितम गदेल दाहिने हातमा चोट अवस्था सामान्य ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |