नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
धादिङ,२६ कात्तिक । नेकपा एमालेमा गई बागमति प्रदेश कमिटीका सदस्य समेत भएका मंग बहादुर तामाङ पुन नेकपा माओवादी केन्द्रमा नै प्रवेश गरेका छन् ।आज धादिङबेशी स्थित नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरि तामाङलाई स्वागत गरिएको हो ।
नेकपा माओवादी केन्द्रको पोलिटव्युरो सदस्य पुस्प विक्रम मल्लको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य राम बहादुर भण्डारी,जिल्ला संयोजक मनराज भण्डारी लगाएत पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
पार्टी प्रवेश कार्यक्रममा आफ्नो भनाईहरु राख्दै तामाङ्ले केन्द्र तह देखि नै एउटा लाईननै एमालेमा प्रवेश गरेको हुनाले आफु त्यो भुमरीमा परेको र अवको व्यवस्था संविधान लोकतन्त्र संघीयताको रक्षाको निम्ती नेकपा माओवादी केन्द्र बाट मात्र सम्भव भएको महशुष गरी यो विचार आन्दोलनलाई व्यवस्थीत गर्न आफु माओवादी केन्द्रमा नै प्रवेश गरेको उहाँको भनाई छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |