वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ,२२ कात्तिक ।
धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ मा एक दिने एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा आज सम्पन्न भएको शिविरमा एक सय ८३ जनाको निशुल्क स्वास्थ्य परिक्षण गरीएको छ।स्वास्थ्य शाखाको नियमित कार्यक्रम अन्र्तगत गाउँपालिकामा स्वास्थ्य शिविर संचालन गरिएको हो।
आजबाट सुरु गरीएको शिविर गाउँपालिकाको ५ वटै वडामा संचालन गरिने नेत्रावती गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख कृष्ण बहादुर पौडेलले जानकारी दिनुभयो ।नेत्रावती डबजोङ गाउँपालिका वडा नं.१ नेमारचोक आधारभूत विद्यालयमा भएको शिविरमा १ सय २१ जना र सोही वडाको मंगलादेवी माविमा ६२ जनाको स्वास्थ्य परिक्षण गरीएको छ ।
शिविरमा नाक, कान, घाँटी, महिला सम्बन्धी समस्या ,गर्भवती परिक्षण , भिडियो एक्सरे र हाडजोर्नी सम्बन्धी सामान्य स्वास्थ्य जाँच गरिनुका साथै औषधी वितरण गरिएको पालिकाका प्रवत्ता ठाकुर गुरुङले जानकारी दिनुभयो ।शिविरमा पशु स्वास्थ्य शिविर,पशु विमा,जेष्ठ नागरिक परिचयपत्र वितरण र गरिब घर परिचयपत्र वितरण समेत गरीएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |