Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ आश्विन ८, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन

भारी वर्षाको जोखिम : नीलकण्ठवासीलाई उच्च सतर्कता अपनाउन आग्रह

नीलकण्ठ एफ.एम ४६२९ पटक पढिएको प्रकाशित मिति: २०८३ आश्विन ७, बुधबार (१ दिन अघि)
भारी वर्षाको जोखिम : नीलकण्ठवासीलाई उच्च सतर्कता अपनाउन आग्रह

धादिङ, ७ असोज : भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै धादिङको नीलकण्ठ नगरपालिकाले नगरवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

नगरपालिकाले आज सूचना जारी गर्दै जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज ८ देखि ११ गतेसम्म देशका विभिन्न जिल्लामा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ । वर्षाका कारण नदीखोलामा जलस्तर बढ्न सक्ने तथा कमजोर भूभागमा पहिरो जान सक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरिएको हो ।

नदी तथा खोलाकिनार, भिरालो जमिन, पहिरो र डुबानको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन नगरपालिकाले आग्रह गरेको छ । जोखिमका सङ्केत देखिएमा समयमै नजिकको सुरक्षित स्थानमा जान तथा स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गर्न अनुरोध गरिएको छ ।

अत्यावश्यक अवस्थामा बाहेक लामो दूरी तथा रातिको यात्रा नगर्न र यात्रा गर्नुअघि सडक एवं मौसमको अवस्थाबारे जानकारी लिन पनि नगरपालिकाले आग्रह गरेको छ ।

बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा बिरामीको सुरक्षामा विशेष ध्यान दिन सूचनामा भनिएको छ । साथै पशुचौपाया, खाद्यान्न, औषधि, महत्त्वपूर्ण कागजात तथा अन्य आवश्यक सामग्री सुरक्षित स्थानमा राख्न अनुरोध गरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग, सङ्घीय तथा प्रदेश सरकार, स्थानीय तह र सुरक्षा निकायबाट जारी आधिकारिक पूर्वानुमान, पूर्वसूचना तथा चेतावनीबारे नियमित जानकारी लिन र निर्देशन पालना गर्नसमेत नगरपालिकाले आग्रह गरेको छ ।

विपद्का घटना भएमा वा हुन लागेको अवस्थामा नेपाल प्रहरीको १००, नगरपालिकाको चौबीसै घण्टा सञ्चालन हुने हटलाइन १८१०५०००३५५ वा टेलिफोन ०१०–५२०५६८ मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • धादिङका पाँच पालिकामा कांग्रेसको नयाँ नेतृत्व चयन

    धादिङका पाँच पालिकामा कांग्रेसको नयाँ नेतृत्व चयन

  • नीलकण्ठ नगरपालिका सहित १० स्थानीय तहका विद्यालयमा भोलि बिदा

    नीलकण्ठ नगरपालिका सहित १० स्थानीय तहका विद्यालयमा भोलि बिदा

  • धुनिबेँसीमा भोलि विद्यालय बिदा

    धुनिबेँसीमा भोलि विद्यालय बिदा

  • धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा

    धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा

  • समाचार
    धादिङका पाँच पालिकामा कांग्रेसको नयाँ नेतृत्व चयन

    धादिङका पाँच पालिकामा कांग्रेसको नयाँ नेतृत्व चयन

    नीलकण्ठ नगरपालिका सहित १० स्थानीय तहका विद्यालयमा भोलि बिदा

    नीलकण्ठ नगरपालिका सहित १० स्थानीय तहका विद्यालयमा भोलि बिदा

    धुनिबेँसीमा भोलि विद्यालय बिदा

    धुनिबेँसीमा भोलि विद्यालय बिदा

    धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा

    धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0