धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ,१९ कात्तिक
चितवनमा सम्पन्न भएको चितवन आमन्त्रण तेक्वान्दो प्रतियोगितामा धादिङ प्रथम भएको छ । चितवन आमन्त्रण तेक्वान्दो प्रतियोगिता–२०७९ प्रतियोगितामा ३ स्वर्ण, २ रजत र १ कास्य सहित धादिङ प्रथम भएको हो ।सौराह तेक्वान्दो डोजाङले आयोजना गरेको उक्त प्रतियोे दुई दिन सम्म सन्चालन भएको थियो।
प्रतियोगितामा विभिन्न जिल्लाका गरी २५ टिमले सहभागिता जनाएका नेपाल तेक्वान्दो संघ धादिङका अध्यक्ष प्रदिप गिरीले जानकारी दिनुभयो ।प्रतियोगितामा धादिङका पावल तामाङ उत्कृष्ट खेलाडी घोषित भएका छन्।
प्रतियोगितामा धादिङका पावल तामाङ,प्रमिता तामाङ र राजु तामाङले गोल्ड मेडल जित्न सफल भएका छन् ।यसैगरी खेलाडीहरु कविन कुमाल,गौतम श्रेष्ठले रजत र रविन कुमालले कास्य पदक जितेका थिए ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |