नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
धादिङ १९ कात्तिक । बागमती प्रदेश भरीकै अस्पताल मध्ये धादिङ अस्पताल दोस्रो भएको छ । आ.व. २०७८।७९को प्रदेश स्तरिय बार्षिक समिक्षामा तय गरेको बिभिन्न स्वास्थ्य सेवा सुचकहरुको आधारमा बागमती प्रदेश अन्तरर्गतको अस्पताल मध्ये धादिङ अस्पताल ८५.५ अंक ल्याई मापदण्डमा दोस्रो भएको हो ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयको आयोजनामा चितवनको सौराहमा कात्तिक १३ देखि १७ गते सम्म भएको बागमती प्रदेश स्तरिय बार्षिक समिक्षा गोष्ठीको अवसरमा धादिङ अस्पताललाई दोस्रो भएको घोषणा गरिएको थियो ।
बागमती प्रदेश स्वास्थ्य निर्देशनालयको हाल भएको मुल्याङ्कनमा ९१.५ अंक ल्याई त्रिशुली अस्पताल पहिलो र भक्तपुर अस्पताल ८२ अंक ल्याई तेस्रो भएका छन् ।
यस अघि धादिङ अस्पताल बागमती प्रदेशको दोस्रो भई नेपाल अधिराज्य कै दोस्रो हुन सफल भएको थियो ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |