धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ,०६ कात्तिक ।
“पाचौ मार्पाक प्रिमियर लिग फुटसल प्रतियोगिता“ को बिजेता मार्पाक फुटसल टिम बनेको छ । मार्पाक भेट्रान्स फुटसल टिमको ब्यबस्थापनमा काठमाण्डौको फ्रेन्डस स्टार फुटसल, भत्केपुलमा सम्पन्न प्रतियोगितामा मार्पाक फुटसल टिम बिजेता बन्न सफल भएको हो ।
प्रतियोगितामा टिम मार्पाक, टिम भेट्रान्स, टिम थला, टिम सि.सि.एम., टिम भेट्रान्स गरि जम्मा ५ टिमले सहभागिता जनाएका थिए । लिग च्याम्पियन हुने टिम मार्पाकले च्याम्पियन ट्रफी साथै नगद पुस्कार र मेडल प्राप्त गरेको छ भने द्धितिय हुने टिमले पनि नगद पुरस्कार प्राप्त गरेको छ ।
पुरस्कार बितरण समारोहमा मार्पाक सामुदायिक क्लबका निबर्तमान अध्यक्ष धुर्ब अधिकारी लगायतको उपस्थिति रहेको फुटसल लिगका मुख्य संयोजक फणिन्द्र गुरुङ्गले जानकारी दिनुभयो ।
लिगको अनलाईन मिडिया पार्टनरमा भिजन न्युज नेपाल, बागमति खेल डटकम, धादिङ्ग पोष्ट डटकम र धादिङ्ग संचार रहेको छ भने र एफ.एम. पार्टनरमा निलकण्ठ एफ.एम. रहेको लिगका मुख्य संयोजक फणिन्द्र गुरुङ्गले जानकारी गराउनुभयो ।
शुभ दिपावलीको पावन अबसरमा काठमाण्डौमा लिग फुटसल प्रतियोगिता गराउनुको उदेश्य स्वास्थ्य, मनोरन्जन, लुकेर रहेका प्रतिभाहरुको खोजी साथै आपसी मेलमिलाप र सद्भाव कायम राख्दै युवाहरुबिच भेटघाट र एकता कायम गर्ने रहेको लिग फुटसलका ब्यबस्थापक काजिराम अधिकारीले जनाउनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |