धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङ,३१ असोज ।
श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड धादिङकाको अध्यक्षमा रुद्रबहादुर खत्री निर्वाचित हुनुभएको छ ।संस्थाको २५ औं बार्षिक साधारण सभा तथा आठौँ सञ्चालक समितिको बैठकले खत्रीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो।

समितिको उपाध्यक्षमा शिवहरि अधिकारी, महिला उपाध्यक्षमा कबिता थापा,महासचिवमा नवराज पाठक,कोषाध्यक्षमा नविन कुमार श्रेष्ठ, सचिवमा रामहरि कोईराला, सहकोषाध्यक्षमा तपकान्त दुवाडी चयन हुनुभएको छ ।यसैगरी सदस्यहरुमा उर्मीला तिमल्सिना, किशोर कुमार श्रेष्ठ, तिलक प्रसाद ढुङ्गाना, यमवहादुर अधिकारी, नविन दुवाडी, थम्कराज बसौला रहनुभएको छ ।

त्यस्तै लेखा सुपरिवेक्षण समितीको संयोजकमा दुर्गा अधिकारी चयन हुनुभएको छ भने सदस्यहरुमा अर्जुन अधिकारी र गीता बहादुर थापा रहनुभएको छ ।अध्यक्षमा निर्वाचिनि भएपछि अध्यक्ष खत्रीले निवर्तमान अध्यक्ष लगायत संस्थापक अध्यक्षहरुको सलाह सुझाव अनुसार काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |