नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
रिचेकिङले उजागर गर्यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
धादिङ,२५ असोज । धादिङ जिल्लाको सिद्धलेक गाउँपालिका वडा न –२ स्थित नलाङ खिर्रेमा भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
तमु युवा समाज,सिद्धलेकद्धारा आयोजना गरिएको अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि चितवनको भरतपुर महानगरपालिकाले जितेको छ ।
हिजो भएको फाईनल खेलमा धादिङको चक्रदेबी सेवा समाजलाई ३—१ ले पराजित गर्दै चितवनको भरतपुर महानगरपालिकाले उपाधि हासिल गरेको थियो । उपाधि हासिल गरेको भरतपुर महानगरलाई नगद एक लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यसैगरी प्रतियोगितामा चक्रदेबी सेवा समाजले दोस्रो स्थान सहि नगद ५० हजार र सिद्धलेक गाउँपालिका वडा नं ३ समुहले तेस्रो स्थान सहित नगद ३० हजार प्राप्त गरेका थिए । सिद्वलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाको प्रमुख आथित्यता , उपाध्यक्ष सबिता अर्यालको बिशेष आथित्यता तथा प्रमुख प्रशासकीय अधिकृत राममणी मिश्र लगाएतको आतिथ्यतामा सम्पन्न प्रतियोगितामा १२ टिम सहभागीता रहेको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |