धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
नेपाल टेलिकमले ई–सिम अर्थात इम्बेडेड सिमकार्ड उपलब्ध गराउने तयारी सुरू गरेको छ। यसका लागि टेलिकमले बेलायतको मोन्टी युके ग्लोबलसँग सम्झौता पनि गरिसकेको जनाएको छ । सम्झौता अनुसार मोन्टी युके ग्लोबलले टेलिकमका ग्राहकहरुलाई इ–सिम सेवा प्रदानका लागि आवश्यक प्रविधि उपलब्ध गराउने छ ।
पछिल्लो समय मोबाइल निर्माता कम्पनीहरुले हाते मोबाइल सेटमा भौतिक सिमकार्ड हटाउन थालेका छन् । केही दिन अघिमात्रै अमेरिकी टेक कम्पनी एप्पलले सार्वजनिक गरेको आईफोन १४ सिरिजबाट सिमकार्ड ट्रे नै हटाइएको छ ।
तर नेपालमा हालसम्म दूरसञ्चार सेवा प्रदान गरिरहेका नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले ई–सिम सेवा शुरु गरिसकेका छैनन् । ई सिम बिग्रने खतरा पनि नहुने र सुरक्षाका दृष्टिले पनि इ–सिम उपयुक्त हुने टेलिकम कम्पनीहरुको दाबी रहेको छ । इ–सिम प्रयोगमा आएपछि सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |