धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङ,३१ भाद्र ।
क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) जिल्ला शाखा धादिङको अध्यक्षमा सरिता श्रेष्ठ चयन हुनुभएको छ । शुक्रबार धादिङबेशीमा सम्पन्न भएको चौथो जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिती सर्वसम्मत चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा गीता अधिकारी, सचिवमा गोमा थापा, सह–सचिवमा शुशिला विश्वकर्मा र कोषाध्यक्षमा सितल सापकोटा चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा सविना तामाङ र दिपा लम्साल चयन हुनुभएको छ । थप २ जना सदस्य कार्यसमितिले मनोनित गर्ने निर्णय गरेको छ ।
क्रियाशिल पत्रकार महिला धादिङका अध्यक्ष निरमाया गुरुङ (डोल्मा) को अध्यक्षतामा सम्पन्न अधिवेशनमा क्रियाशिल पत्रकार महिला धादिङका सस्थापक अध्यक्ष गायत्री खतिवडा, प्रेस युनियन धादिङका अध्यक्ष पोषनाथ अधिकारी, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्ग (फोनिज) धादिङका अध्यक्ष अर्जुन श्रेष्ठ, नेवा पत्रकार राष्ट्रिय दबु धादिङका अध्यक्ष सन्तोषराज श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |