Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ अषाढ ११, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा बढी भाडा असुल्ने Pathao तथा InDrive राइडरहरूविरुद्ध कारबाहीधादिङमा बढी भाडा असुल्ने Pathao तथा InDrive राइडरहरूविरुद्ध कारबाही
  • धादिङमा परमेश्वरको मण्डलीद्वारा सरसफाइ तथा वातावरणीय सचेतना कार्यक्रमधादिङमा परमेश्वरको मण्डलीद्वारा सरसफाइ तथा वातावरणीय सचेतना कार्यक्रम
  • नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालयनीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय
  • करेन्ट लागेर धादिङको गल्छीमा एक पुरुषको मृत्युकरेन्ट लागेर धादिङको गल्छीमा एक पुरुषको मृत्यु
  • धादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीरधादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीर
  • सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोडसिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड

स्थानीय तहबाट संचालित पकेट विकास कार्यक्रमको प्रगति समिक्षा गोष्ठी

३२७ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र २७, सोमबार (२ साल अघि)
स्थानीय तहबाट संचालित पकेट विकास कार्यक्रमको प्रगति समिक्षा गोष्ठी

धादिङ,२७ भाद्र ।
स्थानीय तहबाट संचालित पकेट विकास कार्यक्रमको प्रगति समिक्षा गोष्ठी सम्पन्न भएको छ । सोमबार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन एकाई धादिङको आयोजनामा कृषी ज्ञान केन्द्रको सभाहलमा आर्थिक वर्ष २०७८/०७९ मा स्थानीय तहबाट संचालित पकेट विकास कार्यक्रमको प्रगति समिक्षा गोष्ठी सम्पन्न भएको हो ।

परियोजना कार्यान्वयन एकाई धादिङमा २०७९/८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार स्थानीय तहबाट संचालित पकेट विकास कार्यक्रम संचालित पक्रिया, प्रगति, समस्याहरुको बारेमा जानकारी गराउने उद्धेश्यले समिक्षा गोष्ठी आयोजना गरिएको कार्यान्वयन एकाई धादिङका वरिष्ठ कृषि अधिकृत होम नाथ लम्सालले बताउनुभयो ।

जिल्लाको जुन जुन स्थानीय तहमा दरवन्दी अनुसारको कृषि प्राविधिक छन् सोही ठाउँमा पकेट विकास कार्यक्रमको कार्यक्रममा रुवी भ्याली गाउँपालिका बाहेक सबै स्थानीय तहका कृषि प्राविधिकहरुले आर्थिक वर्ष २०७८/०७९ मा स्थानीय तहबाट संचालित पकेट विकास कार्यक्रमको प्रगति प्रतिवेदन सार्वजनिक गरेका थिए ।

No description available.

स्थानीय तहमा संचालन भएका पकेट विकासका कार्यक्रमहरु हुनुपर्ने जति प्रगति हासिल गर्न नसकिएको कार्यक्रममा सहभागिहरुले गुनासो गरेका थिए ।राम्रो प्रगति भएको र दरवन्दी अनुसारको कृषि प्राविधिक नभएको ठाउँमा कार्यक्रम कार्यन्वयन गर्न समेत समस्या रहेको लम्सालको भनाई छ ।

पकेट विकास कार्यक्रम अन्र्तगत थाक्रे गाउँपालिकामा तरकारीे, ज्वालामुखी गाउँपालिकामा मकै र रुवी भ्याली गाउँपालिकामा आलुको पकेटको कार्यक्रम राम्रो भएको बताउनुभयो ।

कार्यक्रममा रुवी भ्याली गाउँपालिका बाहेक सबै स्थानीय तहका कृषि प्राविधिकहरुले आर्थिक वर्ष २०७८/०७९ मा स्थानीय तहबाट संचालित पकेट विकास कार्यक्रमको प्रगति प्रतिवेदन सार्वजनिक गरेका थिए । स्थानीय तहमा संचालन भएका पकेट विकासका कार्यक्रमहरु हुनुपर्ने जति प्रगति हासिल गर्न नसकिएको कार्यक्रममा सहभागिहरुले गुनासो गरेका थिए ।

No description available.

No description available.

No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सिद्धलेक गाउँपालिकामा निशुल्क दन्त परिक्षण शिविर संचालन

    सिद्धलेक गाउँपालिकामा निशुल्क दन्त परिक्षण शिविर संचालन

  • धादिङका सबै पालिकाद्धारा नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

    धादिङका सबै पालिकाद्धारा नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

  • त्रिशूली नदीमा हामफालेर एक महिला बेपत्ता

    त्रिशूली नदीमा हामफालेर एक महिला बेपत्ता

  • त्रिपुरासुन्दरी गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

    त्रिपुरासुन्दरी गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

  • समाचार
    सिद्धलेक गाउँपालिकामा निशुल्क दन्त परिक्षण शिविर संचालन

    सिद्धलेक गाउँपालिकामा निशुल्क दन्त परिक्षण शिविर संचालन

    धादिङका सबै पालिकाद्धारा नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

    धादिङका सबै पालिकाद्धारा नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

    त्रिशूली नदीमा हामफालेर एक महिला बेपत्ता

    त्रिशूली नदीमा हामफालेर एक महिला बेपत्ता

    त्रिपुरासुन्दरी गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

    त्रिपुरासुन्दरी गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0