Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ २४, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित

जिल्ला प्रथम सिलवाल सहित कक्षा १२ को परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित

नीलकण्ठ एफ.एम १३५५ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र २५, शनिबार (३ साल अघि)
जिल्ला प्रथम सिलवाल सहित कक्षा १२ को परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित

धादिङ,२५ भाद्र ।
राष्ट्रिय परीक्षा बोर्डद्धारा २०७९ जेठमा सन्चालित कक्षा १२ को बार्षिक परिक्षामा (३.८१ जि.पी.ए) ल्याई जिल्ला प्रथम हुन सफल विवशा सिलवाल सहित अन्य विद्यार्थीहरुलाई सम्मान गरीएको छ ।

चिल्ड्रेनपार्क आवासिय माध्यमिक विद्यालय तथा सिपी कलेजको आयोजनामा शनिवार एक कार्यक्रमको आयोजना गरी १२ कक्षाको परिक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गरीएको प्रिन्सिपल षष्टिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

विद्यालयका प्रिन्सिपल षष्टिकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको बधाई तथा सम्मान कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्य रहेको थियो ।

नीलकण्ठ नगपालिकाका शिक्षा अधिकृत(उप सचिव) नारायण प्रसाद वाग्लेको विशेष आतिथ्यता रहेको कार्यक्रममा नीलकण्ठ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हरि बहादुर श्रेष्ठ,क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष शान्त विक्रम बाँनिया लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथी दिपक विश्वकर्माले शिक्षा क्षेत्रमा निजी क्षेत्रले पुर्याएको योगदानलाई प्रशंसा गर्दै प्राविधिक शिक्षालाई जोड दिनको लागि आग्रह गर्नुभयो ।यसैगरी कार्यक्रममा क्याम्पस व्यववस्थापन समितिका अध्यक्ष शान्त विक्रम बाँनियाले सिपी कलेजको प्रतिस्पर्धा आफै भित्र रहेको बताउनुभयो ।

गत बर्ष १२ कक्षाको रिजल्टमा पनि सिपी कलेजबाटै भएको भन्दै यसबर्षपनि आफ्नै कलेजको विद्यार्थीले जिल्ला टप गर्न सकेको भन्दै उहाँले परिक्षामा सहभागी भई उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई शुभकमना दिनुभयो ।

विद्यालय सन्चालनको लागि अभिभावकले महत्वपुर्ण भुमिका खेलेको भन्दै उहाँले कानुनी रुपमा विद्यालयसँग भएको सम्पत्ति फाउण्डरसँग रहनेभएपनि यो सबै सम्पत्तिको हिस्सेदार अभिभावकहरुको भएको बताउनुभयो ।

कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुतीहरु समेत प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रमकै अवसर पारेर कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरुलाई स्वागत गरीएको थियो ।जिल्ला प्रथम हुन सफल वविता सिलवाललाई शिक्षकहरुको तर्फबाट नगद सहित पुरस्कृत समेत गरीएको थियो । हाल चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालय तथा सिपी कलेजमा १३ सय ५० जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • नेपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मानित

    नेपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मानित

  • नीलकण्ठ नगरपालिकाकाद्धारा शतप्रतिशत नतिजा ल्याउने शिक्षक, विद्यालय र ४ जीपीए प्राप्त विद्यार्थीलाई सम्मान

    नीलकण्ठ नगरपालिकाकाद्धारा शतप्रतिशत नतिजा ल्याउने शिक्षक, विद्यालय र ४ जीपीए प्राप्त विद्यार्थीलाई सम्मान

  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित

    रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित

  • सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

  • समाचार
    नेपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मानित

    नेपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट जिल्ला शाखाको रूपमा सम्मानित

    नीलकण्ठ नगरपालिकाकाद्धारा शतप्रतिशत नतिजा ल्याउने शिक्षक, विद्यालय र ४ जीपीए प्राप्त विद्यार्थीलाई सम्मान

    नीलकण्ठ नगरपालिकाकाद्धारा शतप्रतिशत नतिजा ल्याउने शिक्षक, विद्यालय र ४ जीपीए प्राप्त विद्यार्थीलाई सम्मान

    रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित

    रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0