Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ जेष्ठ ६, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठ–४ रायटार प्लटिङ क्षेत्रमा सुक बहादुर तामाङ मृत अवस्थामा फेलानीलकण्ठ–४ रायटार प्लटिङ क्षेत्रमा सुक बहादुर तामाङ मृत अवस्थामा फेला
  • तासको घरतासको घर
  • धादिङबाट पोखरा जादै गरेको ईभी माईक्रोबस दुर्घटना अपडेटः मृत्यु भएका तीनै जनाको सनाखतधादिङबाट पोखरा जादै गरेको ईभी माईक्रोबस दुर्घटना अपडेटः मृत्यु भएका तीनै जनाको सनाखत
  • धादिङमा बजार अनुगमन तिव्र , म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्टधादिङमा बजार अनुगमन तिव्र , म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट
  • धादिङमा बेरुजु नियन्त्रणमा नीलकण्ठ नगरपालिकाको अग्रता, बेनिघाट रोराङ दोस्रो स्थानमाधादिङमा बेरुजु नियन्त्रणमा नीलकण्ठ नगरपालिकाको अग्रता, बेनिघाट रोराङ दोस्रो स्थानमा
  • ज्वालामुखीमा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट १ हजार ४० जना लाभान्वितज्वालामुखीमा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट १ हजार ४० जना लाभान्वित

माओवादी केन्द्रले तोक्यो चुनावी कमाण्डर,धादिङमा शालिकराम जम्कट्टेल बागमतीका अन्य क्षेत्रमा को ?

४७८ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र १३, सोमबार (२ साल अघि)
माओवादी केन्द्रले तोक्यो चुनावी कमाण्डर,धादिङमा शालिकराम जम्कट्टेल बागमतीका अन्य क्षेत्रमा को ?

धादिङ,१३ भाद्र ।
नेकपा माओवादी केन्द्रले बागमती प्रदेशका निर्वाचन क्षेत्रमा चुनावी कमाण्डर तोकेको छ ।आइतबार ललितपुरमा बसेको बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारी बैठकले सबै केन्द्रीय सदस्यहरुलाई प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्र तोकेर जिम्मेवारी दिएको हो ।

वागमती प्रदेशका १३ जिल्लाका प्रतिनिधिसभा क्षेत्रमध्ये धादिङ जिल्लाको कमाण्डरको जिम्मा शालिकराम जम्कट्टेललाई दिइएको छ ।

कुन क्षेत्रका चुनावी कमाण्डर को ?

काठमाडौं १– अनिल शर्मा
काठमाडौं २– मा कुमार पौडेल
काठमाडौं ३– मा बद्री बजगाईं
काठमाडौं ४–गोविन्द बटाला
काठमाडौं ५– कल्पना शर्मा
काठमाडौं ६– हिमाल शर्मा
काठमाडौं ७– रामबाबु फुयाँल
काठमाडौं ८– सरिता श्रेष्ठ
काठमाडौं ९– शंकर दुलाल
काठमाडौं १०– अञ्जना विशंखे
ललितपुर १–गंगा पराजुली
ललितपुर २–उर्मिला लामा
ललितपुर ३–हरि दाहाल, पद्मा राई
भक्तपुर १– देवेन्द्र श्रेष्ठ र डीपी ढकाल
भक्तपुर २–दिलीप प्रजापती
चितवन १– कञ्चन खनाल
चितवन २–घनश्याम दाहाल
चितवन ३–रेणु दाहाल
मकवानपुर १– विजय गौतम
मकवानपुर २–कुमारी मोक्तान
नुवाकोट १–हितबहादुर तामाङ
नुवाकोट २–विमला सुवेदी
काभ्रेपलाञ्चोक –सूर्यमान दोङ र रुकु चौलागाई,
सिन्धुपाल्चोक –माधव सापकोटा र शरद दुलाल
धादिङ – शालिकराम जम्कट्टेल
दोलखा – देवी खड्का
रामेछाप –श्यामकुमार श्रेष्ठ
सिन्धुली – दीर्घराज श्रेष्ठ र वसन्त माझी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • रुवीभ्यालीको लिन्जोमा ५ दिने खर्क व्यवस्थापन तालिम सुरु

    रुवीभ्यालीको लिन्जोमा ५ दिने खर्क व्यवस्थापन तालिम सुरु

  • धादिङ समाज कान्साईको दोस्रो अधिबेशन हुदै

    धादिङ समाज कान्साईको दोस्रो अधिबेशन हुदै

  • बेनिघाट रोराङमा पोषण प्रवर्धन कार्यक्रम सम्पन्न, पाँच बालबालिकालाई पोषण तथा सरसफाइ सामग्री वितरण

    बेनिघाट रोराङमा पोषण प्रवर्धन कार्यक्रम सम्पन्न, पाँच बालबालिकालाई पोषण तथा सरसफाइ सामग्री वितरण

  • गंगाजमुनामा शैक्षिक क्षेत्रको सुधार र विकासका लागि अन्तरक्रिया

    गंगाजमुनामा शैक्षिक क्षेत्रको सुधार र विकासका लागि अन्तरक्रिया

  • समाचार
    रुवीभ्यालीको लिन्जोमा ५ दिने खर्क व्यवस्थापन तालिम सुरु

    रुवीभ्यालीको लिन्जोमा ५ दिने खर्क व्यवस्थापन तालिम सुरु

    धादिङ समाज कान्साईको दोस्रो अधिबेशन हुदै

    धादिङ समाज कान्साईको दोस्रो अधिबेशन हुदै

    बेनिघाट रोराङमा पोषण प्रवर्धन कार्यक्रम सम्पन्न, पाँच बालबालिकालाई पोषण तथा सरसफाइ सामग्री वितरण

    बेनिघाट रोराङमा पोषण प्रवर्धन कार्यक्रम सम्पन्न, पाँच बालबालिकालाई पोषण तथा सरसफाइ सामग्री वितरण

    गंगाजमुनामा शैक्षिक क्षेत्रको सुधार र विकासका लागि अन्तरक्रिया

    गंगाजमुनामा शैक्षिक क्षेत्रको सुधार र विकासका लागि अन्तरक्रिया

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0