Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण १२, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा  उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
  • ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’ ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
  • नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
  • कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

न्यु किवोमा तिज विशेष नृत्य प्रतियोगिता र विद्यार्थी सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

नीलकण्ठ एफ.एम १२४७ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र ११, शनिबार (३ साल अघि)
न्यु किवोमा तिज विशेष नृत्य प्रतियोगिता र विद्यार्थी सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

धादिङ,११ भाद्र ।
न्यु किवो बोर्डिङ स्कुलमा तिज विशेष नृत्य प्रतियोगिता तथा बिद्यार्थी सम्मान रा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार किवो बोर्डिङको प्राङ्गणमा भएको नृत्य प्रतियोगितामा प्री–प्राइमरि कक्षामध्ये युकेजी म्यारिगोल्डका विद्यार्थीहरुको नृत्य प्रथम भएको छ । कक्षा १–३ मध्ये कक्षा ३ का विद्यार्थीहरुको नृत्य प्रथम, कक्षा ४–६ मध्ये कक्षा ४ का विद्यार्थीहरुको नृत्य प्रथम, कक्षा ७–९ मध्ये कक्षा ९ का विद्यार्थीहरुको नृत्य प्रथम भएको छ ।

यसैगरी कार्यक्रममा रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बाग्मती प्रदेश स्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु बिशाल सापकोटा, योएल तामाङ, पुस्पा केसि लगायतलाई सम्मानपत्र द्वारा सम्मान गरिएको थियो ।

यस्तै गत २०७८ सालको एस.इ.इ परिक्षामा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीहरुलाइ सम्मान तथा बिदाईका साथै उत्कृष्ट जिपिए(४) प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको न्यु किवो बोर्डिङ स्कुलले जनाएको छ । साथै बिद्यालयका सम्पुर्ण पुरुष शिक्षकहरूको आयोजनामा महिला शिक्षिकाहरुलाई दर खुवाउने कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

बिद्यालय सन्चालक समितिका अध्यक्ष तथा निर्देशक काशिनाथ कोइरालाको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख कुलमान बिश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष प्रताप सिङ तामाङ, पत्रकार महासङ धादिङका अध्यक्ष राजाराम शर्मा लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा बिद्यालयका प्रीन्सिपल प्रयास रेग्मीले सम्पुर्ण अतिथि, अभिभावाक, बिद्यार्थी लगायतलाई स्वागत गर्नु भएको थियोे ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख विश्वकर्माले हिन्दु नारिहरुको महान चाड तिजको अवसरमा शुभकामना दिदै बालबालिकाको सर्वाङ्गिण विकासको लागि नृत्य प्रतियोगिता आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द

    नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द

  • धादिङबेसीको खानेपानी महसुल अब मोबाइलबाटै

    धादिङबेसीको खानेपानी महसुल अब मोबाइलबाटै

  • बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

    बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

  • रिचेकिङले उजागर गर्‍यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए

    रिचेकिङले उजागर गर्‍यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए

  • समाचार
    नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द

    नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द

    धादिङबेसीको खानेपानी महसुल अब मोबाइलबाटै

    धादिङबेसीको खानेपानी महसुल अब मोबाइलबाटै

    बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

    बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

    रिचेकिङले उजागर गर्‍यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए

    रिचेकिङले उजागर गर्‍यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0