निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
काठमाडौं,०१ साउन।

साउन महिनाको पहिलो दिन सुनको भाउमा सामान्य गिरावट देखिएको छ । यद्यपी चाँदीको भाउ भने यस दिन बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा झरेको छ ।
असार महिनाको अन्तिम कारोबार दिन पनि सुनको भाउमा गिरावट आएको थियो । शुक्रबार सुन तोलामा ८०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार चाँदीको मूल्य भने वृद्धि भएको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार १६० रुपैयाँमा खरिदबिक्री हुँदैछ।
शुक्रबार भने चाँदी प्रतितोला ३५ रुपैयाँले सस्तिएको थियो । त्यस दिन चाँदी प्रतितोला एक हजार १४५ रुपैयाँ तोकिएको थियो ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |