निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
काठमाडौँ,१७ असार ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि विभिन्न तरकारी तथा फलफूलको थोक मूल्य विवरणअनुसार सानो लोकल गोलभेँडा प्रतिकेजी ५० रुपैयाँ रहेको छ । यस्तै, ठूलो भारतिय गोलभेँडा ११० रुपैयाँ रहेको छ ।
रातो आलु मुडेको ३८ रुपैयाँ, सेतो आलु ३८ रुपैयाँ, सुकेको प्याज पनि ३८ रुपैयाँ नै रहेको छ । लोकल बन्दा प्रतिकेजी ४० रुपैयाँ काउली ३०, मुला लोकल ५०, भन्टा १५ रुपैयाँ रहको छ ।
यसैगरी, तनेबोडी २० रुपैयाँ, घिउसिमी ५० रुपैयाँ राजमान ९० रुपैयाँ, चिचिन्डो १५, घिरौला २५, पाकेको फर्सी ३० रुपैयाँ भिन्डी १५ रुपैयाँ रहेको छ । पिँडालु ४० रुपैयाँ रायो साग ६० रुपैयाँ प्रतिकेजी रहेको विकास समितिले विवरणमा दिएको छ ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |