प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया
कृषि हब बनाउने प्रतिबद्धता : धादिङ–१ मा एमाले उम्मेदवार भूमि त्रिपाठीको घरदैलो तीव्र
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
धादिङ,१० असार ।
धादिङमा भोलि शनिबार पनि विद्युत अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले सूचना जारी गर्दै भोलि शनिबार रसुवा नुवाकोट वितरण प्रणाली पुननिमार्ण तथा सुधार आयोजनाले नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका वडा नं ७ रातमाटेमा निमार्ण कार्य गर्नको लागि देविघाट–धादिङ ३३ के.भी. प्रशारण लाइन सटडाउन गर्ने भएकोले बिहान ११ बजे देखि अपरान्ह ३ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।
जिल्लाको धादिङबेशी, सल्यान्टार र जरे सवस्टेसनबाट सप्लाई हुने क्षेत्रहरुमा विद्युत आपूर्ति बन्द हुने सूचनामा भनिएको छ ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |