नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
धादिङ,०७ असार ।
नीलकण्ठ नगरपालिका–३ धादिङबेशीमा गौतम बुद्धको मूर्ति स्थापना गरिएको छ ।
बिभिन्न दाताहरुको सहयोगबाट निर्माण गरीएको बुद्धको मूर्तिको मंगलबार स्थापना गरिएको हो । धादिङ अस्पताल परिसरमा एक कार्यक्रमको आयोजना गरि मेन्ला कु राब्ने बुद्ध मुर्ति सु–प्राण प्रतिष्ण समुद्घाटन गरिएको छ ।
महिला मणिपा संघ धादिङको संयोजन र दाताहरुको सहयोगमा उक्त स्थानमा मुर्ती निर्माण गरिएको हो । महिला मणिपा संघ धादिङका अध्यक्ष छ्यांईसाङ तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा धादिङ अस्पतालका अध्यक्ष महेन्द्र धमला, खनियाबास गाउपालिकाका प्रमुख रणबहादुर तामाङ, उप–प्रमुख सेक्केमान तामाङ,नेपाल अहिंसावादी बौद्धधर्म बिश्वशान्ति चत्र संघमा आवद्ध ब्यक्तीहरु लगाएतको उपस्थिति रहेको थियो ।





निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |