Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ पौष ४, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षाधादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
  • साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानियसाँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
  • सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेलसामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
  • रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ  : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
  • शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामाशिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
  • धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरणधादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण

बालबालिकाको समस्या कम गर्न अभिभावकलाई परामर्श

८५५ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ ३, शुक्रबार (३ साल अघि)
बालबालिकाको समस्या कम गर्न अभिभावकलाई परामर्श

धादिङ, ०३असार ।
धादिङको चिल्ड्रेन पार्क आवासीय माध्यमिक विद्यालयमा जिल्लामै पहिलो पटक विद्यालय मनोपरामर्श कार्यक्रम सुरु भएको छ।विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन र अभिभावक र विद्यार्थीहरुलाई सकारात्मक सोच अभिवृद्धी गर्ने उदेश्यले कार्यक्रम सुरु गरिएको प्रिन्सिपल षष्टी कुमार श्रेष्ठले जानकारी दिनुभयो।

No description available.
विद्यार्थीहरुको भविष्य र पढाई प्रति विद्यालय बढीनै संवेदनशिल रहेको भन्दै त्रिपक्षीय सहकार्य स्थापित गरी शैक्षिक गुणस्तर बृद्धि गर्ने र बालबालिकाहरुलाई व्यवहारिक र नैतिकवान बनाउने लक्ष्य रहेको श्रेष्ठले बतानुभयो ।

No description available.

कक्षा ६ देखी १० सम्म अध्ययन गर्ने विद्यार्थी र अभिभावकहरुलाई परामर्श कार्यक्रम सन्चालन गरिने छ।तनाव,पिर र चिन्ताको कारणले बालबालिकाहरुलाई समस्या हुने भन्दै ति समस्या पहिचान गरि समस्या समाधानको लागि विद्यालयले मनोपरामर्शकर्ता मार्फत परामर्श गर्ने विद्यालयको लक्ष्य रहेको छ। विद्यार्थीहरुलाई मात्रै परामर्श गरेर नहुने भन्दै विद्यार्थीहरुको व्यवहारीक समस्या समाधानको लागि अभिभावकको महत्वपुर्ण भुमिका हुने भन्दै अभिभावकलाई पनि परामर्श गरीएको शिक्षक दिपक रेग्मीले जानकारी दिनुभयो।

No description available.

मनोसामाजिक परामर्शकर्ता रामकुमार थापाले अभिभावको कारणले बालबालिकामा हुने तनाव,बालबालिकाहरुमा देखिने व्यवहारिक समस्या तथा मनोसामाजिक समस्याहरुको बारेमा जानकारी गराउनु भएको थियो।बालबालिकामा हुने तनाव र चिन्ताको कारणले देखिने लक्षणहरुको बारेमा समेत जानकारी गराउनु भएको थियो ।

No description available.

अनुशासित र राम्रो बनाउने बहानामा अभिभावकहरुले गरेको नकारात्मक व्यवहारले बालबालिकाहरुको मनमा चोट पुगीरहेको भन्दै नराम्रो व्यवहारहरुलाई छोडेर सकारात्मक र असल व्यवहार गर्नको लागि आग्रह गर्नुभएको थियो।परामर्श पछि अभिभावकहरु उत्साहित हुनुभएको छ । प्रत्यकेक ३/३ महिनामा यस्तो कार्यक्रम राख्नको लागि समेत सुझाव दिनुभयो ।अहिले सम्म आफुहरुले गलत व्यावहार गरीरहेको भन्दै अहिले आफुलाई बालबालिकाहरुलाई गरेको व्यवहार प्रति पछुतो लागेको बताउनुभएको थियो।

आजैदेखी आफ्नो बालबालिकाहरुलाई राम्रो व्यवहार गर्ने,छोराछोरीसँग नरिसाउने,नझर्किने,बालबालिका पढीरहेको समयमा मोबाईल नहेर्ने, उनीहरुसँगै बसेर गृहकार्यमा सहजिकरण गर्ने,दिनमा एक वटा असल कुरा सिकाउने अभिभावकहरुले प्रतिबद्धता जनाउनु भएको छ ।कार्यक्रममा मनोपरामर्शकर्ता रामकुमार थापाले बालबालिकाहरुसँग कसरी कुरा गर्ने,उनीहरुको भावना कसरी अभिव्यक्त गराउने,असल कसरी बनाउने लगायत १५ वटा सिपहरु सिकाउनु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • ज्वालामुखी गाउँपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    ज्वालामुखी गाउँपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  • पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

    पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

  • धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा

    धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा

  • धादिङको बसेरी र बुढाथुममा AI एक्स–रे सहित निःशुल्क छाती परीक्षण शिविर

    धादिङको बसेरी र बुढाथुममा AI एक्स–रे सहित निःशुल्क छाती परीक्षण शिविर

  • समाचार
    ज्वालामुखी गाउँपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    ज्वालामुखी गाउँपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

    पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

    धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा

    धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा

    धादिङको बसेरी र बुढाथुममा AI एक्स–रे सहित निःशुल्क छाती परीक्षण शिविर

    धादिङको बसेरी र बुढाथुममा AI एक्स–रे सहित निःशुल्क छाती परीक्षण शिविर

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0