रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे
धादिङ,१९ जेठ ।
थाक्रेमा च्याउ खेती सम्बन्धी कृषक तालिम तालिम सम्पन्न भएको छ ।
प्रजनन पिँढि विज कोया श्रोत केन्द्र धुनिवेशीको आयोजनामा थाक्रे ९ स्थित आधारशिला सामाजिक उधमि महिला कृषि सहकारीको हलमा धुनिवेशी र थाक्रेका २५ जना कृषकहरुको दिईएको ३ दिने च्याउ खेती सम्बन्धि तालिम बिहिबार सम्पन्न भएको हो।
बरिष्ठ बालि संरक्षण अधिकृत सुधिर पौडेल, अधिकृत जयराम अधिकारी, प्राविधिक राजेन्द्र रुपाखेती र गौरी कार्कीले सहजिकरण गर्नुभएको तालिममा सहभागीहरुलाई कन्या, सिताके र गोव्रे च्याउ खेती गर्ने तरिकाको सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास गराईको थियो । साथै सहभागीलाई बिउ तथा च्याउ खेती सम्बन्धि पुस्तक वितरण पनि गरिएको तालिम संयोजक राजेन्द्र रुपाखेतीले जानकारी दिनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |