निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
काठमाडौं, १८ जेठ।
केन्द्रीय कारागारभित्र रहेका कैदीबन्दीको पुनर्स्थापनाका लागि फुटबलसम्बन्धी कार्यक्रम आयोजना हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) र एसियाली फुटबल महासंघ (एएफसी) सँग समन्वयन गर्दै सेल्टर आश्रय नेपालले कैदीबन्दीका लागि फुटबल कार्यक्रम ल्याएको हो ।
बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा पत्रकार सम्मेलन गर्दै ‘प्रिजन फुटबल, रिहाबिलिटेसन थ्रु फुटबल प्रोग्राम’ नामक कार्यक्रम सार्वजनिक गरिएको हो । आश्रय नेपालकी अध्यक्ष खुश्बु ओली र एन्फाका महासचिव इन्द्रमान तुलाधरले सम्झौता पत्र आदान–प्रदान गरे ।
आयोजकले कैदीबन्दीहरूको मानसिक स्वास्थ्यमा सहयोगकको साथै आत्मविश्वास जगाउने उद्देश्यले खेलाडी, प्रशिक्षक र रेफ्री प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जनाएको हो । कार्यक्रम आगामी ५ जुनबाट सुरु हुनेछ । एक वर्षभित्र दुई चरणमा कार्यक्रम सञ्चालन हुनेछ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |