धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ,१७ जेठ ।
नीलकण्ठ माध्यमिक विद्यालयका बिद्यार्थीहरुको निशुल्क रक्त समूह परीक्षण गरिएको छ ।
सत्यदिप हेल्थक्यर प्रालिले सामाजिक उत्तरदायित्व वहन गर्दै सामाजिक रुपान्तरणको लागि स्थानिय प्रयास नेपालको सहकार्य तथा नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र धादिङको सहयोगमा निलकण्ठ माविका बिद्यार्थीहरुको निशुल्क रक्त समूह परिक्षण गरिएको हो।
आवश्यक परेको बेला रक्तदाता पहिचान गर्ने उद्धेश्यले विद्यालयको कक्षा ६ देखि १२ सम्मका १५२ बिद्यार्थीहरुको रक्त समुह परीक्षण गरिएको सत्यदीप फार्मेसीका प्रोपाईटर विशाल वर्देवाले जानकारी दिनुभयो ।
सबै विद्यार्थीहरूको रक्त समूह छुट्टयाएर विद्यार्थी परिचय पत्रमा समेत रक्त समूह समावेश गर्न लागिएको वर्देवाको भनाई छ । रगत अभावको समयमा रक्तदाताहरुको समूह पहिचान गरिराख्दा सहज हुने भएकाले निशुल्क रगत समूह परीक्षण गरिएको उहाँले बताउनुभयो ।





निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |