Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ भाद्र ११, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङको गाईजात्रा ‘दलका नेता सबै धादिङबेसीमा’धादिङको गाईजात्रा ‘दलका नेता सबै धादिङबेसीमा’
  • धादिङको जहरेमा पहिरो, दुईतर्फी सडक अवरुद्धधादिङको जहरेमा पहिरो, दुईतर्फी सडक अवरुद्ध
  • गजुरी गाउँपालिकामा कक्षा १२ को नतिजा : आदर्श माविको उत्कृष्ट प्रदर्शनगजुरी गाउँपालिकामा कक्षा १२ को नतिजा : आदर्श माविको उत्कृष्ट प्रदर्शन
  • माओवादी केन्द्र धादिङको संघिय क्षेत्र न २ को संयोजकमा आशिष र नीलकण्ठ नगरको ईन्चार्जमा शम्भु श्रेष्ठ चयनमाओवादी केन्द्र धादिङको संघिय क्षेत्र न २ को संयोजकमा आशिष र नीलकण्ठ नगरको ईन्चार्जमा शम्भु श्रेष्ठ चयन
  • सिद्धलेकमा भएको वडा स्तरिय तीज गीत प्रतियोगितामा फुलबारी आमा समुह प्रथमसिद्धलेकमा भएको वडा स्तरिय तीज गीत प्रतियोगितामा फुलबारी आमा समुह प्रथम
  • बेनिघाट रोराङमा कक्षा १२ को नतिजा : सामुदायीक तर्फ शंखादेवीको उत्कृष्टबेनिघाट रोराङमा कक्षा १२ को नतिजा : सामुदायीक तर्फ शंखादेवीको उत्कृष्ट

एन्फा चुनावः क-कसले गरे उम्मेदवारी दर्ता ?

९७९ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ १०, मंगलबार (३ साल अघि)
एन्फा चुनावः क-कसले गरे उम्मेदवारी दर्ता ?

काठमाडौं, १० जेठ। 

आउँदाे ६ असारमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनावी साधारण सभाका लागि २९ जनाको उम्मेदवारी दर्ता भएको छ । मंगलबार बिहानसम्म अध्यक्षमा दुई जनाकाे सहित २९ जनाको नाम उम्मेदवारी दर्ता भएको हो ।

आगामी चार वर्षे कार्यकालको लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले उम्मेदवारी दर्ता गराइसकेका छन् । यस अघि २०७४ सालमा दुबै एकै समूहबाट विजय हुँदै नयाँ कार्यसमिति निर्माण गरेका थिए । जुन समूहले चुनावमा ‘क्लिन स्विप’ गरेको थियो ।

यस्तै, वरिष्ठ उपाध्यक्ष पदमा हालका उपाध्यक्ष शिक्षित पराजुलीले उम्मेदवारी दर्ता गराएका छन् । उनले शेर्पा समूहमाबाट उम्मेदवारी दिएका हुन् । यता, पंकजविक्रम नेम्बाङ समूहबाट उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका वीरबहादुर खड्काले भने दर्ता गराएका छैनन् । कार्यसमितिमा एक वरिष्ठ उपाध्यक्ष रहनेछन् ।

यस्तै, उपाध्यक्ष पदका लागि शेर्पा प्यानलका उपेन्द्रमान सिंह, रत्नकुमार श्रेष्ठ, विज्ञानराज शर्मा र दीर्घबहादुर केसीले उम्मेदवारी दर्ता गराएका छन् ।एन्फाको २१ सदस्यीय कार्यसमितिमा चार जना उपाध्यक्ष रहन्छन् । महिला सदस्यका लागि विन्द्रा देवान, सरिला श्रेष्ठ मेलकु र विमला पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । कार्यसमितिमा दुई महिला सदस्य रहन्छन् ।

यस्तै १३ जना खुला सदस्यका लागि १९ जनाको उम्मेदवारी परिसकेको छ । सदस्य  पदमा उम्मेदवारी दिनेमा भरत बुड थापा, दिपेन्द्र धिमाल, भोजराज शाही, अनिल मल्ल, रविन्द्र चन्द, मानदेव हजारा, तपेश्वर कुमार राउत कुर्मी, मणिराज विष्ट, मणिकुमार लिम्बू, अनिल श्रेष्ठ, दीपक थापा क्षेत्री, रामराजा गुरुङ, लोकेन्द्र गुरुङ, प्रदेशसिंह राठोर, रुपेश अधिकारी, टिकाराम लामा, विनोद लामा तामाङ, रमेश कुमार श्रेष्ठ र शम्भु बहादुर सिंह ठकुरी छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • भाद्र शुक्ल चतुर्थीः गणेश चतुर्थी पर्व मनाइँदै

    भाद्र शुक्ल चतुर्थीः गणेश चतुर्थी पर्व मनाइँदै

  • आज विश्व ताल दिवस

    आज विश्व ताल दिवस

  • आज दिउँसो देशभर साधारणतया बदली हुने

    आज दिउँसो देशभर साधारणतया बदली हुने

  • लायन्स क्लव अफ काठमाण्डौ सूर्यमुखीद्धारा निःशुल्क स्वास्थ्य परिक्षण र पानी बितरण

    लायन्स क्लव अफ काठमाण्डौ सूर्यमुखीद्धारा निःशुल्क स्वास्थ्य परिक्षण र पानी बितरण

  • समाचार
    भाद्र शुक्ल चतुर्थीः गणेश चतुर्थी पर्व मनाइँदै

    भाद्र शुक्ल चतुर्थीः गणेश चतुर्थी पर्व मनाइँदै

    आज विश्व ताल दिवस

    आज विश्व ताल दिवस

    आज दिउँसो देशभर साधारणतया बदली हुने

    आज दिउँसो देशभर साधारणतया बदली हुने

    लायन्स क्लव अफ काठमाण्डौ सूर्यमुखीद्धारा निःशुल्क स्वास्थ्य परिक्षण र पानी बितरण

    लायन्स क्लव अफ काठमाण्डौ सूर्यमुखीद्धारा निःशुल्क स्वास्थ्य परिक्षण र पानी बितरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0