Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ जेष्ठ २०, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
  • धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
  • निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
  • नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण नीलकण्ठ–१२ का दुई विद्यालयलाई स्वास्थ्य सामग्री वितरण
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न धादिङको सिद्धलेक गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

एमाले उम्मेदवारहरु मतदाताको गुनासो राख्ने ठाउँ

नीलकण्ठ एफ.एम १२६८ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २४, शनिबार (४ साल अघि)
एमाले उम्मेदवारहरु मतदाताको गुनासो राख्ने ठाउँ

धादिङ,२४ बैशाख ।
स्थानीय तहको निर्वाचन आउन अब ६ दिन बाँकी छ । यससन्दर्भमा मतदाता भेटघाट गर्दै नेकपा एमालेका उम्मेदवारहरु गाउँगाउँ हिडिरहनुभएको छ ।नेकपा एमाले रुबीभ्याली गाउँपालिकाको लापा ठूलो गाँउँमा मतदाताको घरघरमा उम्मेदवारहरु पुगेर भोट आग्रह गर्नुभएको छ । गाउँपालिका अध्यक्ष उम्मेदवार बिचा तामाङ, उपाध्यक्ष रुसमाया तामाङ सहितको एमाले कार्याकताहरुको टोली घरघर पुगेर कपुरगाउँ, लाप्चेत, कुप्चेतमा घरदैलो गर्नुभएको हो ।

घरदैलोमा पुगेका एमाले उम्मेदवारहरुलाई गाउँबासीले गाउँमा सडक पहुँच बनाउन, खानेपानी व्यवस्थापन गर्न, विद्यालयलाई अंग्रेजी माध्याममा लैजान, गाउँको नगदेबालीलाई बजारसम्मको पहुँच बनाउन माग गर्नुभएको थियो ।

आफूहरु निर्वाचित भएमा गाउँबासीको मागको आधारमा योजना बनाएर काम गर्ने एमाले उम्मेदवारहरुले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
गल्छी गाउँपालिकाको सबै वडामा घरदैलो कार्यक्रम संचालन भइरहेको छ। ८ नम्बर वडामा भने गाउँगाउँ पुगेका एमाले वडा अध्यक्ष उम्मेदवार हरी खतिवडाको टिमलाई गाउँबासीले टिका लगाउँदै दही खुवाएर स्वागत गरेका थिए । गाउँको विकासका लागि युवाको अवस्यकता रहेको गाउबासीको भनाइ छ ।

नेकपा एमालेले मतदाताभेटघाटको क्रममा आज निलकण्ठ नगरपालिका वडा नम्बर ७ को विभिन्न स्थानहरुमा घरदैलो गरेको छ ।
नगरपालिकामेयरका उम्मेदवार गंगादेबि श्रेष्ठ, उपमेयरका उम्मेदवार फन्द्रा तामाङ, वडा अध्यक्ष उम्मेदवार इश्वरी प्रसाद अधिकारी लगायतको सहभागिता रहेको छ । मतदाता भेटघाटपछिपिपलछापमा कोषण सभा समेत गरिएको छ । यसैगरि तारुखर्कको घरघरमा उम्मेदवारहरु पुग्नु भएको छ ।

गाउँबासीले गाउँटोलमा एमाले निर्वाचित भएमा गाउँको खानेपानी, सडक कृषि उत्पादनमा जोड दिन माग गर्नुभएको छ । व्यवसायिक कृषि प्रणालीका लागि काम गर्न गाउँबासीको आग्रह छ । मतदाताहरुको माग अनुसार योजना बनाएर काम गर्ने एमालेउम्मेदवारहरुले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

सिद्धलेक गाउँपालिकाको वडा नम्बर १ र वडा नम्बर २ मा मतदाता भेटघाटपछि उत्साहपूर्ण रुपमा सभा आयोजना गरिएको छ । गाउँपालिका अध्यक्ष उम्मेदवार प्रेम सिलवाल, उपाध्यक्ष उम्मेदवार कमला शर्मा, वडा अध्यक्ष उम्मेदवार इश्वर सिलवाल, वडा नम्बर २ को वडा अध्यक्ष उम्मेदवार कमल गुरुङले सम्बोधन गर्दै गाउँको विकासलाई निरन्तरता दिएर अब्बल बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

  • सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

  • सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

  • धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

  • समाचार
    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सांङकोष माविमा एक दिने अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    सीमाबारेको अभिव्यक्तिमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ : एमाले

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    धादिङमा सहकारी क्षेत्रमा एआईको प्रयोगबारे अभिमुखीकरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0