धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ,२२ बैशाख ।
नाम ढाँटेर मतदान गर्न जाने व्यक्तिलाई निर्वाचन आयोगले कारबाही गर्ने भएको छ । मतदाता नामावलीमा नाम नभएका व्यक्तिले अर्को मतदाताको नाममा मतदान गर्नका लागि मतपत्र लिन आएमा कानुन बमोजिम कारबाही हुने निर्वाचनसम्बन्धी ऐनमा उल्लेख छ ।
मतदान अथवा मतगणनाका क्रममा कुनै तरिकाले अवरोध पु¥याउन खोजेमा पनि कारबाही हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । निर्वाचन आयोगले प्रचारप्रसारसम्बन्धी सभा बाहेक अन्यत्र ठूलो आवाज आउने गरी कुनै पनि उपकरणको प्रयोग गर्न नपाईने जनाएको छ ।
तर, उम्मेदवारहरूले घरदैलो कार्यक्रममा ठूलो आवाजमा गीत वा प्रचार सामग्री बजाउने गरेका छन् । आयोगले भने यस्तो कार्य गरेको पाईएमा २५ हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने जनाएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |