Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ५, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

उम्मेदवारका एजेण्डाः सेफ्टीक ट्यांकी निःशुल्क सफा गराउनेदेखि पाँच रुपैयाँमै खानासम्म

नीलकण्ठ एफ.एम २४१७ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २०, मंगलबार (४ साल अघि)
उम्मेदवारका एजेण्डाः सेफ्टीक ट्यांकी निःशुल्क सफा गराउनेदेखि पाँच रुपैयाँमै खानासम्म

बुटवल, २० वैशाख

सिद्धार्थनगर नगरपालिकाका विभिन्‍न दलका उम्मेदवारले मतदाता आकर्षित गर्न निःशुल्क रुपमा सेफ्टीक ट्यांकी सफा गराउनेदेखि कर छुटसम्मका एजेण्डा ल्याएका छन् ।

आगामी ३० वैशाखमा हुने निर्वाचनमा उम्मेदवारबीच एजेण्डा प्रस्तुत गर्ने होडबाजी नै चलेको छ । आकर्षक एजेण्डा बनाउने र मतदातालाई आफूतिर आकर्षित गर्ने गरी उम्मेदवारले मतदाता भेटघाटलाई पनि तीव्र पारेका छन् ।

सिद्धार्थनगर नगरपालिकामा दलगत र स्वतन्त्र गरी १५ जनाले उम्मेदवार छन् । अधिकांशका घोषणापत्रमा करछुट गराउनेदेखि शिक्षा, स्वास्थ्य, कृषि, सरसफाइ, खानेपानीका ठूल्ठूला वाचा गरिएका छन् । तर, ती काम कसरी पूरा गर्ने भन्‍न‍े विषयमा कसैसँग कुनै ठोस योजना भने देखिएको छैन ।

एमालेबाट मेयरमा उम्मेदवारी दिएका डा रामप्रसाद बस्यालले प्रत्येक नगरवासीको घर-घरमा घाेषणापत्र पु-याएको बताउँदै पार्टी र आफ्नो एजेण्डा सोही घोषणापत्रबाट नागरिकले जान्‍न सक्ने बताए । उनले अहिले पनि सिद्धार्थनगर नगरपालिकाले प्रयाप्त विकास गरेको बताउदै आफू विजयी भए त्यसलाई निरन्तरता दिने बताए ।

नेकपा (एकीकृत समाजवादी) का बाट मेयरका उम्मेदवार थमन पुन (कुलेन्द्र) ले पहिलो प्राथमिकतामा स्वास्थ्य राखेको बताए । उनले स्वास्थ्यको साथै महिनाको ५ हजार लिटर खानेपानी निःशुल्क गर्ने बताए । युवा श्रम गठन गरी नगरमा रहेका युवाको अवस्थाबारे जानकारी लिने उनले बताए । खेलकुद र खेलाडीलाई सम्बोधन गरिने बताउदै उनले आफ्नो पारिश्रमिक एकल महिला र अति विपन्‍नको सेवामा खर्च गर्ने पनि बताए ।

राप्रपाकाबाट मेयर उम्मेदवार सागर प्रताप राणले विजयी भए नगरमा उपलब्ध विज्ञको सुझाव अनुसारको सहर बनाउने प्रतिवद्धता व्यक्त गरे । नगरको विकासमा एडिबीको महत्वपूर्ण योगदान रहेपनि यसले नगरको समग्र समस्या समाधान नगरेको उनको तर्क छ । गलत डिजाइनका कारण नगर अहिले डुबानमा रहेकोले आफूले पानीको उचित निकासमा पहल गर्ने उनले बताए ।

राणाले अहिले नगरपालिकाले चर्को कर असुलीरहेको आरोप लगाउदै आफू मेयरमा विजयी भए करमा ५० प्रतिशतसम्म कटौती गर्ने योजना सुनाए । यति मात्र नभई महिला उद्यमीको लागी थप १२ प्रतिशत कटौती गर्ने आफ्नो एजेण्डा रहेको राणाको भनाइ छ ।

कांग्रेसबाट मेयरका उम्मेदवार ईश्तियाक अहमद खाँले नगरवासीको सपना साकार पार्न उम्मदेवारी दिएको बताए । उनले भैरहवालाई ग्रीन-क्लिन सहर बनाउने अभियानमा लागेको भन्दै यसको लागि भैरहवामा बोटानिकल गार्डेन बनाउने योजना रहेको बताए । खानले भैरहवाको फोहोर व्यवस्थापनको दीर्घकालीन उपाय खोज्दै नगरलाई प्लाष्टिकमुक्त बनाउने योजना रहेको जानकारी दिए ।

लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार मोहम्मद वसिर मुसलमानले नगरको विकासमा युवाले कहिल्यै अवसर नपाएको बताए । उनले भैरहवाका १५ प्रतिशत गरिब जनतालाई पाँच रुपैयामै उपलब्ध हुने गरी खाना उपलब्ध गराइने योजना सुनाए ।

जसपाका तर्फबाट प्रमुख पदका उम्मेदवार मात्रिका प्रसाद यादवले सबै वडामा सामानान्तर विकास आफ्नो मूल एजेण्डा रहेको बताए ।

राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार हसनरजाले आफूसँंग नगर विकासको लागी गाँस, बास, कपास, स्वास्थ्य शिक्षा लगायत ४० बुँदे घोषणापत्र रहेको बताए । आफू नगरको मेयरमा विजयी भए नगरका सेफ्टीक ट्यांकी निःशुल्क रुपमा सफा गराउने योजना रहेको उनले सुनाए । यसका साथै १३ वटै वडामा मेयर आवास योजना लागू, ५० प्रतिशतसम्म कर छुट गर्ने उनको योजना छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

  • दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

  • समाचार
    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0