धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
काठमाडौं, १३ वैशाख
स्थानीय तह निर्वाचनअन्तर्गत निर्वाचन आयोगले मनोनयन दर्ता गर्नेहरूको नामावली विवरण रुजु गरिरहेको छ ।
निर्वाचन कार्यतालिका अनुसार त मनोनयन दर्ता सकिएकै दिन रुजु गरिसकेर मनोनयन दर्ता गर्नेहरूको नामावली पनि सार्वजनिक हुनुपर्ने हो ।
तर, अझैसम्म मनोनयन दर्ता गराउनेहरूको नामावली विवरण रुजु भइसकेको छैन । आयोगले अझै समय लाग्ने जनाएको छ । मनोनयन दर्ता भने आइतबार र सोमबार भएको थियो ।
आयोगले मनोनयन दर्ता सकिएकै दिन नामावली सार्वजनिक गर्न भनेर यस पटक दुई दिन समय लिएको दाबी गरेको थियो । जबकि अघिल्ला निर्वाचनहरूमा मनोनयन दर्ताको समय एक दिन तोकिने गरिएको थियो ।
पछिल्लो विवरणअनुसार एक लाख ३६ हजार २६९ जनाले मनोनयन दर्ता गरेको आयोगले जनाएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |