Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ४, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

एमाले धादिङको प्रतिवद्धतापत्रमा विकासका खाका

नीलकण्ठ एफ.एम २७०६ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ९, शुक्रबार (४ साल अघि)
एमाले धादिङको प्रतिवद्धतापत्रमा विकासका खाका

धादिङ, ०९ बैशाख ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेले सार्वजनिक गरेको प्रतिवद्धता पत्रहरु सार्वजनिक हुने क्रम बढ्ेको छ । धादिङका सबै स्थानीय तहमा आफ्नो उम्मेदवारी घोषणा गरेको एमालेले प्रतिवद्धतापत्रहरु सार्वजनिक गर्न थालेका छन् ।

नेकपा एमालेले सार्वजनिक गरेको जिल्लाको प्रतिवद्धतापत्रहरुमा एमालेको स्थानीय सरकार भएका गर्ने विकासका खाकाहरु सार्वजनिक भएको छ ।

गाउँपालिकामा रिङरोड, मुख्य सडक पिच गर्ने, वडाको सडक ग्राभेल गर्ने, एक वडा एक कृषि पशु प्राविधिक, निशुल्क वुहारी उच्च शिक्षा, घरमा सुत्केरी हुने दरलाई शुन्यमा पु¥याउने, हरेक पालिकाले प्राबिधिक शिक्षा अध्यायन गर्नेहरुलाई निश्चित मापदण्ड तोकेर निशुल्क पढाइ दिने र अध्ययनपछि पालिकामा सेवा गर्ने अबसर प्रदान गर्ने, एक वडा एक एम्बुलेन्स व्यवस्था गर्ने, बालविवाह नगर्नेहरुका लागि पालिकाले बैँक खाता खोलेर अनुदान दिने लगायतका लोकप्रिय कार्यक्रम संचालन गर्ने प्रतिवद्धतापत्रहरुमा उल्लेख छ ।

कृषि एम्बुलेन्स संचालन, जेष्ठ नागरिकहरुलाई एकिकृत सेवा आश्रम संचालन गर्ने, टोलटोलमा कृषि विकास समिति गठन गरि कृषिका कार्यक्रम त्यस मार्फत गर्ने, सितभण्डार निर्माण गर्ने, स्थानीय बनमा आधारित कृषि खेती गर्ने व्यवस्था गर्ने, एक घर एक धारा, एक घर एक रोजगारका लागि कृषि र उद्योगहरु संचालनको व्यवस्थापन गर्ने, सार्वजनिक विद्यालयमा अंग्रेजी माध्यामबाट पढाइ गर्ने, एक गाउँ एक उत्पादन चेपाङ। कुमाल लगायतका लोपोन्मुख समुदायहरुको संग्राहलय निर्माण र संचालन गर्ने जस्ता विकासका कार्यक्रम गर्ने प्रतिवद्धताहरु सार्वजनिक भएको छ ।

यसअघि एमालेले जितेका गाउँपालिकाहरुमा गरिएका विकासका कामहरुको प्रतिवद्धतापत्रमा समिक्षा समेत गरिएको छ । थाक्रे, गल्छी, धुनिबेसी, बेनिघाटरोराङ, गजुरी, सिद्धलेक, ज्वालामूखी, नेत्रावती डबजोङ, त्रिपुरासुन्दरी, खनियाबास, रुबीभ्याली, गंगाजमुना, नीलकण्ठ नगरपालिकाले आफ्नो भूगोल विकासको अवस्था अनुसार काम गर्न सकिने र गर्नुपर्ने विषयहरु समेटेर प्रतिवद्धतापत्रहरु निर्माण गरेको नेकपा एमाले धादिङले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

  • धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

  • धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

  • समाचार
    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा हिमाल सागर अधिकारी चयन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    धुवाकोटमा सरफ तथा झोल साबुन बनाउने पाँचदिने तालिम संचालन

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0