Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ आश्विन २१, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
  • धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति धादिङद्धारा पदक विजेता खेलाडीलाई नगद सहित सम्मान

नीलकण्ठ एफ.एम २०७३ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ३, शनिबार (४ साल अघि)
नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति धादिङद्धारा पदक विजेता खेलाडीलाई नगद सहित सम्मान

धादिङ,०३ बैशाख ।
नेपाल तेक्वान्दो संघ धादिङले पदक जित्न सफल जिल्लाका ११ जना खेलाडीलाई नगदसहित सम्मान गरेको छ । शनिबार आज एक समारोहको बिच नीलकण्ठ नरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाले स्वर्ण पदक विजेता खेलाडीलाई नगद ४ हजार र रजत र कास्य पदक विजेता खेलाडीलाई नगद ३ हजार र प्रमाण पत्र सहितले सम्मान गर्नुभएको हो ।

No description available.

सम्मानित हुने पदक विजेता खेलाडीहरुमा रुपेश तामाङ, सुप्रिमा बजगाई, अभिषेक डल्लाकोटी, आशिक गुरुङ, धनबहादुर गुरुङ, प्रमिता तामाङ, मनोज श्रेष्ठ, प्रमिला गुरुङ, पावल तामाङ, सुशान्त पाण्डे र प्रविन तामाङ रहेका छन् ।

No description available.

उक्त कार्यक्रमलाई सम्बोधन गर्नुहुदैँ मेयर ढुङ्गानाले नीलकण्ठ नरपालिकाको हरेक वडामा खेलकुदका पूर्वाधारहरु सुरुभएको बताउनुभएको छ । पूर्वाधारहरुलाई पूर्णता दिन बाँकी रहेको भन्दै उहाँले खेल या पूर्वाधार निमार्णका लागि नगरपालिकामा आएका प्रस्तावना कार्यान्वन हुन कुनै बाँकी नरहेको बताउनुभयो ।

No description available.

आफ्नो कार्यकालको अवधिमा नीलकण्ठ हरेक वर्ष विभिन्न सूचाङ्कमा उत्कृष्ट बनेको उहाँको भनाई छ । मेयर ढुङ्गानाले नियमित बजेट बाहेक अरबौं बजेट नीलकण्ठमा ल्याउन सफल भएको भन्दै अझै केहि अधुरा काम भएकोले मेयरमा आफुले फेरि उम्मेदवारी दिने बताउनुभयो ।

No description available.

यसैगरी सोही कार्यक्रमको अवसरमा ३९ जना खेलाडीलाई डान प्रमाण पत्र प्रदान गरिएको छ । २२ जनालाई प्रथम डान, १० जनालाई दोस्रो डान र ७ जनालाई तेस्रो डानको प्रमाण पत्र प्रदान गरिएको नेपाल तेक्वान्दो संघ धादिङले जनाएको छ । संघका जिल्ला अध्यक्ष प्रदिप गिरीको अध्यक्ष्यतामा भएको कार्यक्रममा नीलकण्ठ नरपालिकाका मेयर ढुङ्गानाको प्रमुख आतिथ्यता रहेको थियो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • धादिङबेंसीमा आँखा शिविर : एक सय तीन जनाको शल्यक्रिया

    धादिङबेंसीमा आँखा शिविर : एक सय तीन जनाको शल्यक्रिया

  • अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा खतिवडाको उम्मेदवारी घोषणा

    अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा खतिवडाको उम्मेदवारी घोषणा

  • जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान सुरु गरिएको हो : प्रवक्ता खरेल

    जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान सुरु गरिएको हो : प्रवक्ता खरेल

  • धादिङका दुई सञ्चार संस्था सामाजिक सुरक्षा कोषमा आबद्ध

    धादिङका दुई सञ्चार संस्था सामाजिक सुरक्षा कोषमा आबद्ध

  • समाचार
    धादिङबेंसीमा आँखा शिविर : एक सय तीन जनाको शल्यक्रिया

    धादिङबेंसीमा आँखा शिविर : एक सय तीन जनाको शल्यक्रिया

    अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा खतिवडाको उम्मेदवारी घोषणा

    अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा खतिवडाको उम्मेदवारी घोषणा

    जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान सुरु गरिएको हो : प्रवक्ता खरेल

    जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान सुरु गरिएको हो : प्रवक्ता खरेल

    धादिङका दुई सञ्चार संस्था सामाजिक सुरक्षा कोषमा आबद्ध

    धादिङका दुई सञ्चार संस्था सामाजिक सुरक्षा कोषमा आबद्ध

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0