वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
काठमाडौँ, १० असोज
नेपाली राष्ट्रिय क्रिकेट टोलीले बीसौँ संस्करणको एसियाली खेलकुदअन्तर्गत क्रिकेटको क्वार्टरफाइनलमा स्थान बनाएको छ । नेपालले समूह ‘ए’ विजेताको हैसियतमा क्वार्टरफाइनलमा स्थान बनाएको हो । नेपालले समूह चरणमा अफगानिस्तानलाई पाँच विकेटले हराउँदा आयोजक जापानसँग वर्षाका कारण खेल रोकिएपछि अङ्क बाँडेको हो । नेपालले अब क्वार्टरफाइनलमा श्रीलङ्काविरुद्ध खेल्नेछ । नेपाल र श्रीलङ्काबीचको खेल मङ्गलबार हुने तालिका छ ।
आज जापानसँगको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले वर्षाका कारण १५ ओभरमा झारिएको खेलमा चार विकेट गुमाएर १४९ रन बनाएको थियो । नागोयास्थित कोरोगी स्पोट्र्स पार्कको मैदानमा भएको खेलमा नेपालका लागि सन्दीप जोरा र लोकेश बमले अर्धशतकीय पारी खेले । जोराले ३२ बलमा पाँच चौका र तीन छक्कासहित अविजित ५७ रन तथा लोकेशले २२ बलमा छ छक्का र एक चौकाको सहयोगमा अविजित ५२ रनको पारी खेलेका हुन् । यस्तै, आसिफ शेखले १५ बलमा एक छक्का र एक चौकासहित २१ रन जोडे । जापानका लागि बलिङमा इब्राहिम ताकाहासी, डेक्लान सुजुकी, जेक कुसुडा नायर्न र रेओ साकुरानो थोमसले एक/एक विकेट लिएका थिए ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |