Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र १५, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य ज्वालामुखीलाई २०८५ भित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्र बनाउने लक्ष्य
  • विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रास्वपा धादिङले सप्ताहव्यापी कार्यक्रम गर्ने अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रास्वपा धादिङले सप्ताहव्यापी कार्यक्रम गर्ने
  • लायन राजाराम रिजाल सम्मानित लायन राजाराम रिजाल सम्मानित

धादिङका बाढी–प्रभावित एकसय परिवारलाई राहत सामाग्री वितरण

नीलकण्ठ एफ.एम ३३२९ पटक पढिएको प्रकाशित मिति: २०८३ भाद्र १४, आईतबार (१७ घण्टा अघि)
धादिङका बाढी–प्रभावित एकसय परिवारलाई राहत सामाग्री वितरण

धादिङबेंसी, भदौ १४ गते ।
भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितलाई आपत्कालीन राहत सामाग्री वितरण गरिएको छ । धादिङको गल्छी गाउँपालिकामा बाढीका कारण समस्यामा परेका अतिप्रभावित एक सय घरधुरीलाई राहत सामग्री हस्तान्तरण गरिएको हो ।

‘नेपाल फ्लड रेस्पोन्स प्रोग्राम’ (Nepal Flood Response Program) अन्तर्गत गल्छी गाउँपालिकासँगको समन्वय तथा डिसिए नेपाल (DCA Nepal) र एक्सन नेपालको सहकार्यमा राहत वितरण कार्यक्रम गरिएकोे हो ।

राहत स्वरूप प्रत्येक प्रभावित घरधुरीलाई दैनिक उपभोग्य खाद्यान्न सामग्रीहरू प्रदान गरिएको छ । जसअन्तर्गत प्रतिपरिवार १ बोरा चामल, २ लिटर तोरीको तेल, १ पोका नुन, १ प्याकेट मसला, १ प्याकेट बेसार, १ प्याकेट खुर्सानी, ५ प्याकेट सोयाबिन र ५ किलोग्राम दाल वितरण गरिएको छ ।

त्यसैगरी, बाढीबाट प्रभावित घरपरिवार तथा समुदायको अस्थायी व्यवस्थापन र पुनस्थापनाका लागि बेनीघाट रोराङ गाउँपालिकालाई समेत आपत्कालीन आश्रय सामग्री हस्तान्तरण गरिएको छ । सो गाउँपालिकालाई १० थान फेमिली टेन्ट र १५० थान त्रिपाल उपलब्ध गराइएको एक्सन नेपालका कार्यकारी निर्देशक कमलराज ढुङ्गानाले जानकारी दिनुभयो ।

स्थानीय तहसँगको प्रत्यक्ष समन्वयमा प्रदान गरिएको यस राहत सहयोगले विपद्को यस कठिन घडीमा प्रभावित परिवारलाई तत्कालको गुजारा चलाउन र अस्थायी बसोबास व्यवस्थापन गर्न ठूलो राहत पुग्ने ढुङ्गानाले बताउनुभयो ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बाढीपीडितको सहयोगका लागि चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयद्वारा शैक्षिक र आर्थिक सहयोगको घोषणा

    बाढीपीडितको सहयोगका लागि चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयद्वारा शैक्षिक र आर्थिक सहयोगको घोषणा

  • कृष्णभिर र गजुरीको परेवाभिरमा आएको पहिरोकारण पृथ्वीराजमार्ग अवरुद्ध कायमै

    कृष्णभिर र गजुरीको परेवाभिरमा आएको पहिरोकारण पृथ्वीराजमार्ग अवरुद्ध कायमै

  • त्रिशूलीको बाढीले चरौंदी स्थित घ्याल्चोक जोड्ने झोलुङ्गे पुल बगायो

    त्रिशूलीको बाढीले चरौंदी स्थित घ्याल्चोक जोड्ने झोलुङ्गे पुल बगायो

  • बाढीको लेदोले थलिएका अस्पताल र विद्यालय ब्युँताउन धादिङमा बृहत् श्रमदान सुरु

    बाढीको लेदोले थलिएका अस्पताल र विद्यालय ब्युँताउन धादिङमा बृहत् श्रमदान सुरु

  • समाचार
    बाढीपीडितको सहयोगका लागि चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयद्वारा शैक्षिक र आर्थिक सहयोगको घोषणा

    बाढीपीडितको सहयोगका लागि चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयद्वारा शैक्षिक र आर्थिक सहयोगको घोषणा

    कृष्णभिर र गजुरीको परेवाभिरमा आएको पहिरोकारण पृथ्वीराजमार्ग अवरुद्ध कायमै

    कृष्णभिर र गजुरीको परेवाभिरमा आएको पहिरोकारण पृथ्वीराजमार्ग अवरुद्ध कायमै

    धादिङका बाढी–प्रभावित एकसय परिवारलाई राहत सामाग्री वितरण

    धादिङका बाढी–प्रभावित एकसय परिवारलाई राहत सामाग्री वितरण

    त्रिशूलीको बाढीले चरौंदी स्थित घ्याल्चोक जोड्ने झोलुङ्गे पुल बगायो

    त्रिशूलीको बाढीले चरौंदी स्थित घ्याल्चोक जोड्ने झोलुङ्गे पुल बगायो

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0