Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण २५, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन धादिङ बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रामचन्द्र भट्ट चयन
  • जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
  • रिचेकिङले उजागर गर्‍यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए रिचेकिङले उजागर गर्‍यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए
  • नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः विष्णु न्यौपाने चयन

खानेपानी योजनाको दिगोपनामा जोड,नीलकण्ठका ८५ प्रतिशतमा एक घर एक धारो

नीलकण्ठ एफ.एम १४०५ पटक पढिएको प्रकाशित मिति: २०८३ श्रावण २५, सोमबार (१ घण्टा अघि)
खानेपानी योजनाको दिगोपनामा जोड,नीलकण्ठका ८५ प्रतिशतमा एक घर एक धारो

धादिङ,२५ साउन
नीलकण्ठ नगरपालिकाले नगर क्षेत्रका सबै घरधुरीमा स्वच्छ खानेपानीको पहुँच पु¥याउने लक्ष्यसहित ७६ वटा खानेपानी योजना अघि बढाउने तयारी गरेको छ। नगरपालिकाले खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (वास प्लान) कार्यान्वयन गर्दै नयाँ आयोजना निर्माणसँगै सञ्चालनमा रहेका आयोजनाको मर्मतसम्भार र दिगोपनालाई प्राथमिकता दिएको जनाएको छ। नगर प्रमुख भीमप्रसाद ढुंगानाले नयाँ आयोजना थप्नुभन्दा सञ्चालनमा रहेका आयोजनाको नियमित मर्मतसम्भार र संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो। उहाँका अनुसार नीलकण्ठका हाल करिब ८० देखि ८५ प्रतिशत घरधुरीमा खानेपानीको पहुँच पुगेको छ। पुराना आयोजनाको प्रभावकारी मर्मतसम्भार गर्न सके पहुँच ९० प्रतिशतभन्दा माथि पु¥याउन सकिने उहाँको भनाइ छ।

नीलकण्ठ नगरपालिका खानेपानी सरसफाई तथा स्वच्छता शाखाको आयोजना र नीलकण्ठ नगरपालिका खानेपानी सरसफाई तथा स्वच्छता व्यवस्थापन बोर्डको प्राविधिक सहयोगमा नगरपालिकाको खानेपानी सरसफाई तथा स्वच्छता योजना बैठकलाई सम्बोधन गर्दै उहाँले खानेपानीलाई पहिलो प्राथमिकतामा राखेर काम गरीरहेको बताउनुभो ।नगरपालिकाले सबै घरधुरीमा खानेपानी पु¥याउने लक्ष्यसहित ७६ आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको छ। ती आयोजनाका लागि करिब २० करोड रुपियाँ स्रोत व्यवस्थापन गर्ने तयारी भइरहेको छ।

नगर प्रमुख ढुंगानाले खानेपानी मौलिक अधिकारका रूपमा स्वीकार गरिए पनि पर्याप्त बजेट विनियोजन नगरी साना–साना बजेटमा बहुवर्षीय आयोजना सञ्चालन गर्ने प्रवृत्तिले समस्या समाधानमा ढिलाइ भइरहेको बताउनुभयो। उहाँले विगतमा सञ्चालन भएका खानेपानी आयोजनाको मर्मतसम्भारमा पर्याप्त लगानी हुन नसकेको उल्लेख गर्दै अहिले नयाँ योजनासँगै पुराना आयोजनाको संरक्षणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।वास प्लानमा नीलकण्ठका १४ वटै वडाको खानेपानी अवस्था, विद्यमान आयोजना, पहुँच, मर्मतसम्भारको आवश्यकता र आगामी योजनालाई समेटिएको छ। खानेपानीसम्बन्धी कामलाई संस्थागत र दीर्घकालीन बनाउन खानेपानी बोर्डको स्थायित्वमा समेत ध्यान दिइएको नगरपालिकाले जनाएको छ।

नेतृत्व परिवर्तनसँगै खानेपानीसम्बन्धी नीति र संरचना परिवर्तन नहुने दीर्घकालीन व्यवस्था आवश्यक रहेको नगर प्रमुख ढुंगानाले बताउनुभयो। खानेपानीसँगै सरसफाइ र फोहोर व्यवस्थापनलाई पनि समग्र सहरी विकाससँग जोडेर अघि बढाउने नगरपालिकाको योजना छ।आफ्नो कार्यकालको बाँकी समय खानेपानीलगायत अधुरा आयोजना सम्पन्न गर्न उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै नगर प्रमुख ढुंगानाले पदमा रहे वा नरहे पनि नगरपालिका सबैको साझा भएकाले विकास निर्माणमा जनप्रतिनिधि, कर्मचारी र नागरिकले अपनत्व लिनुपर्ने बताउनुभयो। दुई दिन सम्म सन्चालन भएको बैठकमा खानेपानी तथा ढल व्यवस्थापन विभागमा सिनियर डिभिजन ईन्जिनियर डा.रजित ओझा र ईन्जिनियर निरव बैद्यले सहजिकरण गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • सार्वजनिक सवारीका चालकको छ–छ महिनामा स्वास्थ्य परीक्षण गर्न सांसद श्रेष्ठको माग

    सार्वजनिक सवारीका चालकको छ–छ महिनामा स्वास्थ्य परीक्षण गर्न सांसद श्रेष्ठको माग

  • ज्वालामुखीमा म्याद गुज्रेका खाद्यवस्तु नष्ट

    ज्वालामुखीमा म्याद गुज्रेका खाद्यवस्तु नष्ट

  • करार कर्मचारी हटाएको बिरोधमा सिद्धलेक गाउँपालिका – ७ को वडा कार्यालयमा तालाबन्दी

    करार कर्मचारी हटाएको बिरोधमा सिद्धलेक गाउँपालिका – ७ को वडा कार्यालयमा तालाबन्दी

  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रास्वपा धादिङले सप्ताहव्यापी कार्यक्रम गर्ने

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रास्वपा धादिङले सप्ताहव्यापी कार्यक्रम गर्ने

  • समाचार
    सार्वजनिक सवारीका चालकको छ–छ महिनामा स्वास्थ्य परीक्षण गर्न सांसद श्रेष्ठको माग

    सार्वजनिक सवारीका चालकको छ–छ महिनामा स्वास्थ्य परीक्षण गर्न सांसद श्रेष्ठको माग

    खानेपानी योजनाको दिगोपनामा जोड,नीलकण्ठका ८५ प्रतिशतमा एक घर एक धारो

    खानेपानी योजनाको दिगोपनामा जोड,नीलकण्ठका ८५ प्रतिशतमा एक घर एक धारो

    ज्वालामुखीमा म्याद गुज्रेका खाद्यवस्तु नष्ट

    ज्वालामुखीमा म्याद गुज्रेका खाद्यवस्तु नष्ट

    करार कर्मचारी हटाएको बिरोधमा सिद्धलेक गाउँपालिका – ७ को वडा कार्यालयमा तालाबन्दी

    करार कर्मचारी हटाएको बिरोधमा सिद्धलेक गाउँपालिका – ७ को वडा कार्यालयमा तालाबन्दी

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0