Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ३२, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट

नीलकण्ठ–१३ मा सार्वजनिक सुनुवाइ सम्पन्न, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार सुधारमा जोड

१०६७ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ ३२, बिहिबार (७ घण्टा अघि)
नीलकण्ठ–१३ मा सार्वजनिक सुनुवाइ सम्पन्न, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार सुधारमा जोड

धादिङ,३२ असार
नीलकण्ठ नगरपालिका वडा नम्बर १३ मा वडा तथा नगरपालिका स्तरिय सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष २०८२÷०८३ को नीति, कार्यक्रम, बजेट तथा सेवा प्रवाह सम्बन्धी सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो । वडा नम्बर १३ का वडा अध्यक्ष सोम गुरुङको अध्यक्षतामा सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा कार्यवाहक मेयर दिपक विश्वकर्मा,निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद रिजाल, वडा नम्बर ११ का वडा अध्यक्ष रामबहादुर श्रेष्ठ,वडा नम्बर १२ का वडा अध्यक्ष धर्मराज भण्डारी,शाखा प्रमुखहरु,कार्यपालिका सदस्यहरु,विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । सार्वजनिक सुनुवाइमा स्थानीय नागरिकहरूले वडा कार्यालय तथा नगरपालिकाको कार्यसम्पादनबारे आफ्ना गुनासा, सुझाव र अपेक्षाहरू प्रस्तुत गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन विभिन्न विषय उठाएका थिए।


कार्यक्रममा सहभागीहरूले गाउँमा कृषि तथा भेटेरिनरी प्राविधिक नियमित रूपमा नपुगेको, वडा सचिवको अभाव रहेको, बजेट वितरण समानुपातिक हुनुपर्ने, कृषि अनुदानलाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने तथा विद्यार्थीहरूलाई सुरक्षित रूपमा विद्यालय पुग्न सक्ने बाटोको व्यवस्था गर्नुपर्ने माग गरेका थिए।त्यसैगरी, योजना फछ्र्योटमा हुने ढिलाइ अन्त्य गर्नुपर्ने, विपद् पूर्वतयारीलाई प्राथमिकता दिनुपर्ने, विपद्बाट प्रभावित विद्यालयहरूको मर्मत कार्य शीघ्र सम्पन्न गर्नुपर्ने, माध्यमिक विद्यालयहरूमा वैकल्पिक ऊर्जाको व्यवस्था गर्नुपर्ने तथा सामुदायिक सिकाइ केन्द्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने विषय पनि उठाइएको थियो। नागरिकहरुले उठाएको प्रश्नको जवाफ कार्यबाहक मेयर दिपक विश्वकर्माले दिनुभएको थियो । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद रिजालले आर्थिक बर्ष २०८२÷०८३ मा नगरपालिकाले सन्चालन गरेका योजनाहरुको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट

    नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट

  • विद्यार्थीहरुलाई क्रिष्टा प्रणाली संचालन तथा प्रयोगसम्बन्धि तालिम संचालन

    विद्यार्थीहरुलाई क्रिष्टा प्रणाली संचालन तथा प्रयोगसम्बन्धि तालिम संचालन

  • सम्पदा लघुवित्तद्वारा आमाको माया छात्रावासलाई खाद्यान्न सहयोग

    सम्पदा लघुवित्तद्वारा आमाको माया छात्रावासलाई खाद्यान्न सहयोग

  • धादिङ जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

    धादिङ जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

  • समाचार
    नीलकण्ठ–१३ मा सार्वजनिक सुनुवाइ सम्पन्न, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार सुधारमा जोड

    नीलकण्ठ–१३ मा सार्वजनिक सुनुवाइ सम्पन्न, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार सुधारमा जोड

    नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट

    नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट

    विद्यार्थीहरुलाई क्रिष्टा प्रणाली संचालन तथा प्रयोगसम्बन्धि तालिम संचालन

    विद्यार्थीहरुलाई क्रिष्टा प्रणाली संचालन तथा प्रयोगसम्बन्धि तालिम संचालन

    सम्पदा लघुवित्तद्वारा आमाको माया छात्रावासलाई खाद्यान्न सहयोग

    सम्पदा लघुवित्तद्वारा आमाको माया छात्रावासलाई खाद्यान्न सहयोग

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0