नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु
धादिङ, ४ चैत्र ।
प्रतिनिधि सभा निर्वाचन २०७९ अन्तर्गत धादिङ निर्वाचन क्षेत्र नम्बर–२ का उम्मेदवार रामबहादुर भण्डारीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्नुभएको छ ।
निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आयोगको आचारसंहिताअनुसार पेश गरिएको विवरणमा भण्डारीले कुल ८ लाख ५६ हजार ३५० रुपैयाँ खर्च भएको उल्लेख गर्नुभएको छ ।
सार्वजनिक गरिएको विवरणअनुसार सबैभन्दा बढी खर्च प्रचारप्रसार र सवारी साधनतर्फ भएको देखिएको छ।
निर्वाचन ऐनअनुसार उम्मेदवारहरूले आफ्नो चुनावी खर्च सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको छ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |